अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको एकैपटक सरुवा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १६, सोमबार (१० घण्टा अघि)
  • ९७ पटक पढिएको
अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको एकैपटक सरुवा

काठमाडौं, १६ चैत। अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ । अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस