राजनीति

प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुलीको आरोप, गरुडाका वडाअध्यक्ष सहित दुई जना विरुद्ध ठगी मुद्दा

रमेश कुमार यादब भदौं २५, रौतहट रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरमा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै रकम असुलेको आरोपमा जनप्रतिनिधिसहित दुई जनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार गरुडा नगरपालिका–९ का वडा अध्यक्ष राजेश...  विस्तृतमा

बालेनलाई गगनको सुझाव : राष्ट्रसंघमा सचिवालयको भर नपरी तथ्य र प्रमाणसहित प्रस्तुत हुनुस्

विदेश भ्रमणको तयारीका लागि उनले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू,...  विस्तृतमा

जसपाको कारबाहीपछि लुम्बिनी सरकार संकटमा ? चार सांसदको पदमाथि प्रश्न

अब मुख्यमन्त्रीले फेरि विश्वासको मत लिएर बहुमत सिद्ध गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल...  विस्तृतमा

भोटेकोशी बाढीपीडितको सहयोगमा बृन्दावन कांग्रेस, राहत कोषमा १ लाखभन्दा बढी सहयोग

रमेश कुमार यादब भदौं १८, रौतहट रौतहट । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी...  विस्तृतमा

रौतहटमा ईटा उद्योग व्यवसायी संघको आठौं वार्षिक साधारण सभा सम्पन, उद्योग संरक्षण र प्रविधि रूपान्तरणमा जोड

रमेश कुमार यादब भदौं १३, रौतहट रौतहटमा इँटा उद्योग व्यवसायी संघको आठौँ वार्षिक साधारण सभा...  विस्तृतमा

बागमती सरकार गठनअघि नै नेकपाभित्र मन्त्री र शक्तिको भागबन्डामा विवाद

बागमती प्रदेश सरकारको सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छनोट...  विस्तृतमा

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री नियुक्त, भोलि शपथ लिँदै

वर्तमानकाल सम्वाददाता भदौ ८ गते नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ...  विस्तृतमा

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालतको कारण देखाउ आदेश

रिटमा उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई...  विस्तृतमा

अधिवेशनको तयारी तीव्र, माहोल बनाउन मधेशतिर रवि

वर्तमानकाल सम्वाददाता भदौ ४  गते । भदौ १० गतेपछि मधेशका जिल्लाहरूको भ्रमणमा निस्कने...  विस्तृतमा

बागमती प्रदेश सरकार विस्तार : ६ मन्त्री शपथग्रहण

वर्तमानकाल सम्वाददाता भदौ ४  गते । थापाले आज आफ्नै दल एमाले, सत्ता साझेदार दल नेकपा र...  विस्तृतमा

काठमाडौंमा नेपाल–भारत संवाद : रविदेखि गगनसम्म एउटै मञ्चमा

वर्तमानकाल सम्वाददाता भदौ ४  गते । कार्यक्रममा रवि र गगनसँगै डा. स्वर्णिम वाग्ले, शिशिर...  विस्तृतमा

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत पाए

वर्तमानकाल सम्वाददाता भदौ ३ गते। कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए ।...  विस्तृतमा

रास्वपाका मन्त्री र सांसदसँग रविको छलफल

काठमाडौं, ०३ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री र...  विस्तृतमा

  • Wartman Kal Dainik

पार्टीका असन्तुष्ट नेतासँग निरन्तर छलफल गरिरहेका छौँ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरुसंग आफु निरन्तर...  विस्तृतमा

महम्मदपुरमा वडा भेला: विकास निर्माणका योजनाबारे सुझाव संकलन, ७५ लाख खर्च सार्वजनिक

रमेश कुमार यादव साउन ३१, रौतहट गरुडा नगरपालिका–५ महम्मदपुरमा आर्थिक वर्ष २०८३/०८४ का लागि...  विस्तृतमा

बीपीले ‘पश्चिमको राजकुमार’ भन्नुभएका शेरबहादुरजी नै हाम्रो नेता : शशांक कोइराला

वर्तमानकाल सम्वाददाता साउन २९ गते | नेपाली कांग्रेस इतर पक्षका नेता शशांक कोइरालाले पार्टी...  विस्तृतमा

सभामुख अर्यालसँग भेटवार्तामा आईजीपी कार्की

  वर्तमानकाल सम्वाददाता साउन २९ गते । उनीहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुन...  विस्तृतमा

  • Wartman Kal Dainik

साहित्यका अग्रणी हस्ती डा. राजेन्द्र विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

वर्तमानकाल सम्वाददाता साउन २७ गते । साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा....  विस्तृतमा

प्रधानमन्त्रीको आह्वानमा बस्दै मन्त्रिपरिषद् बैठक

काठमाडौं, २६ साउन। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका...  विस्तृतमा

  • Wartman Kal Dainik

राजदूत नियुक्ति अलमलमा, पुरानालाई नै निरन्तरता दिँदै सरकार

काठमाडौँ , ०८ साउन। विभिन्न १३ मुलुकका लागि सरकारले नेपाली राजदूत नियुक्त गर्न नसकेकै समयमा...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाही घटना : प्रहरीमाथि आक्रमण, पूर्वसांसद फरार

सर्लाही, २७ जेठ। सर्लाहीको कविलासीस्थित सलेमपुरमा दुर्घटनाको विषयमा विवाद हुँदा प्रहरीलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा रास्वपा अधिवेशन रोकियो, सांसदको भूमिकामाथि प्रश्न

गरुडा,२५ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको प्रथम जिल्ला अधिवेशनअन्तर्गत...  विस्तृतमा

संघीय निजामती विधेयकको मस्यौदा अघि बढ्यो

काठमाडौं, ०८ जेठ। संघीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा अगाडि बढेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

संसदीय सुनुवाइमा नयाँ मोड : शर्मामाथिका उजुरीहरू सार्वजनिक गरियो

काठमाडौं, ०५ जेठ। प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश सरकार संकटमा? जनमतको समर्थन फिर्तापछि गठबन्धनमा हलचल

जनकपुरधाम, २३ वैशाख। मधेशमा सोमबार जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारबाट समर्थन...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस