जुम्लामा ट्याक्टर दुर्घटना हुँदा, एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १७, मंगलबार (११ घण्टा अघि)
  • ७४ पटक पढिएको
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा, एक जनाको मृत्यु

जुम्ला, १७ चैत। तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा  उपचारका क्रममा मृत्यु भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस