डा. भट्ट बने योजना आयोगका उपाध्यक्ष

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २४, मंगलबार (४ घण्टा अघि)
  • ९६ पटक पढिएको
डा. भट्ट बने योजना आयोगका उपाध्यक्ष

 काठमाडौं, २४ चैत्र । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्  ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस