नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशभर आन्दोलनको घोषणा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १४, शनिबार (१४ घण्टा अघि)
  • ८८ पटक पढिएको
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशभर आन्दोलनको घोषणा

काठमाडौँ, १४ चैत। नेकपा एमालेले सरकारको कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ।

एमालेले आजैदेखि देशब्यापी प्रदर्शन सुरु गर्ने जानकारी दिएको छ भने कार्यक्रमको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ।

विश्लेषकहरुले भने प्रतिशोधको राजनीतिबाट टाढा रहेर संवाद र सहकार्यमार्फत समस्याको समाधान खोज्न सरकार र विपक्षी दुवैलाई आग्रह गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस