पचरौता नगरपालिकाको अगामि आर्थिक बर्ष ०७८र७९ को लागि ४५ पैंतालीस करोड अठासि लाख चौबिस हजार रुपियाँको बजेट बिनियोजन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ९, बुधबार (४ साल अघि)
  • १३ पटक पढिएको
पचरौता नगरपालिकाको अगामि आर्थिक बर्ष ०७८र७९ को लागि ४५ पैंतालीस करोड अठासि लाख चौबिस हजार रुपियाँको बजेट बिनियोजन


आर एन यादव बारा असार ९ गते

बारा जिल्लाको पचरौता नगरपालिकाको अगामि आर्थिक बर्ष ०७८र७९ को लागि ४५ पैंतालीस करोड अठासि लाख चौबिस हजार रुपियाँको बजेट बिनियोजन गरेको छ। नगरपालिकाको संघबाट आएको रकम सस्त्र अनुदान १६ करोड बेरासि लाख राजस्व बाडफाड तर्फ ८४ लाख विशेष अनुदान १ करोड बीस लाख सम्पुर्क अनुदान ४३ लाख प्रदेश बाट स्स्तत्र अनुदान ८० लाख बितिय समानिकरण तर्फ ८० लाख र सम्पुर्णक अनुदान २० लाख र विशेष अनुदान ३० लाख र ५ करोड पचास लाख नगरपालिकाको आन्तृक स्रोत गरि रहेको थिए। पचरौता नगरपालिकाको सातौ नगर सभामा नगर प्रमुख रमेशकुमार यादवले बोल्दै नगर स्तरिय बिपत ब्यावस्थापनका लागि स्थापना गरिएको बिपत ब्यावस्थापन कोषलाइ अझ मजबुत गरिनेछ । पसुपालन तथा कृषिको लागि ठुला दुईवटा कृषि केन्द्रको स्थापनाको लागि सम्भावयता अध्यण गरिनेछ । र रोजगारिको लागि उद्पाद्न कार्यक्रम मार्फत प्रतैक बर्ष रोजगारी वृद्धि गर्न कार्यक्रम तय गरिनेछ। र यश पचरौता नगरपालिका भरि रहेको किसानहरुको मिटर बिलको नगरपालिकाले भुक्तानी गरि किसानहरुलाइ राहत दिने ब्यावस्था गरिएको छ। पचरौता नगरपालिकामा बृक्षारोपण गरि स्व्च्छ बताबरण निर्माण गरिनेछ भने समेत बताएका थिए। कार्यक्रम शिक्षा संयोजक प्रमोद प्रसाद यादवले गरेका थिए भने स्वागत मन्तबय प्रास्स्किय अधिकृत श्याम प्रसाद यादवले गरेका थिए। कार्यक्रमको विशिष्ट अतिथि पुर्ब गाबिस अध्यक्ष जय मङल प्रसाद यादव वाडा अध्यक्ष कन्हैया प्रसाद यादव मखबुल मिया अन्सारी मनोज यादव वाडा सदस्य महन्थ यादव सोसिला देवि पासवान बचकलिया देबि अहिरिण मधु देबि कलवारिण समाजसेबि अकिलेस यादव कुसेसवर साह प्रहरी निरीक्षक दिपक सुवेदी सस्त्र प्रहरी निरीक्षक मीन बहादुर केसि योजना प्रमुख अरमान अन्सारी आइटिव जाबेद मन्सुरी लगायत नगरपालिकाको सम्पुर्ण क्रम्चारि तथा जनप्रतिनिधिको सहभागीतामा सातौं नगर सभा सम्पन्न भएको थिए।

ताजा अपडेट

खोजी गर्नुहोस