भक्तपुर–१ : नेमकिपाको गढ भत्काउँदै रास्वपाका रन्जित विजयी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २२, शनिबार (१ हप्ता अघि)
  • १०१ पटक पढिएको
भक्तपुर–१ : नेमकिपाको गढ भत्काउँदै रास्वपाका रन्जित विजयी

काठमाडौं, २३ फाल्गुन । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई ५ हजार बढी मतान्तरले पछि पार्दै रन्जित विजयी भएका हुन् । रन्जितले ३३ हजार ४३६ मत पाउँदा सुवालले २८ हजार १४७ मत पाए ।

त्यस्तै नेपाली कांग्रेसकाम किरण न्यौपानेले ४ हजार २८२ तथा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस