राजपुरमा विद्यालय भवनको गरियो समुदघाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ७, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
राजपुरमा विद्यालय भवनको गरियो समुदघाटन


आरके श्रीवास्तव । रौतहट । चैत्र ०७ गते

रौतहट जिल्लाको राजपुर नगरपालिकामा विद्यालय भवनको गरियो समुदघाटन गरिएको छ । जिल्लाको राजपुर नगरपालिका वार्ड नम्बर ३ स्थित रहेको विधालय भवनको उदघाटन गरिएको छ । सो वडा स्थित रहेको
श्री किसान आधारभूत विद्यालय बलुवा को ३ कोठे भवनको उदघाटन गरिएको हो । एक कायक्रमका बिच नगर प्रमुख मो. सकील अख्तर र निम्ति प्रमुख प्रशासकीय अधिकृत बैजू ठाकुरले सँयुक्त रुपमा उदघाटन गरेका थिए । सो अवसरमा वड़ा अध्यक्ष शेख हारूनको सहित स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस