रास्वपाका चौधरी विजयी, उपेन्द्र यादव पराजित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २३, आईतबार (६ दिन अघि)
  • १५५ पटक पढिएको
रास्वपाका चौधरी विजयी, उपेन्द्र यादव पराजित

सप्तरी, २४ फाल्गुन । सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी निर्वाचित भएका छन् ।

चौधरीले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई साढे १७ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

रास्वपाका चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले १५ हजार २३९ मत पाए ।

नेपाली कांग्रेसका दिनेशकुमार गुप्ताले ८ हजार ४२४ र नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत पाए ।

ताजा अपडेट

खोजी गर्नुहोस