रास्वपा सभापति रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १७, मंगलबार (१४ घण्टा अघि)
  • १७७ पटक पढिएको
रास्वपा सभापति रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता

रौतहट, १७ चैत। रास्वपा सभापति रवि लामिछाने र आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ ।

लामिछानेको निवास बुढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा समसामियक राजनीतिक अवस्था, देशको विकास निर्माणका प्राथमिकता तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल भएको जनाइएको छ ।

साथै पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा समेत दुवै नेताबीच छलफल बताइएको छ । आजै राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले पनि लामिछानेसँग भेटवार्ता गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस