रौतहट–१ : रास्वपाको अग्रता, माधव नेपाल चौथो स्थानमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (१ हप्ता अघि)
  • १२९ पटक पढिएको
रौतहट–१ : रास्वपाको अग्रता, माधव नेपाल चौथो स्थानमा

रौतहट, २२ फाल्गुन। रौतहट प्रतिनिधिसभा क्षेत्र नं.–१ को मा रास्वपाले अग्रता लिएकाे छ। पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार राजेश चौधरी ७०६ मतसहित अग्रस्थानमा देखिएका छन्।

चाैधरीलाई जनता समाजवादी पार्टी (जसपा) का योगेन्द्र यादवले पछ्याइरहेका छन्। उनकाे ५६७ मत छ।
त्यस्तै नेकपा एमालेका अजय कुमार गुप्ता २८८ मतका साथ तेस्राे हुँदा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका माधवकुमार नेपालले २२० मत ल्याएर चाैथाे स्थानमा देखिएका छन्।

नेपाली कांग्रेसका अनिल झाले २१२ मत प्राप्त गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस