लेखकको रिटमा अदालतको आदेश: कारण देखाउन निर्देशन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १६, सोमबार (१० घण्टा अघि)
  • १२३ पटक पढिएको
लेखकको रिटमा अदालतको आदेश: कारण देखाउन निर्देशन

काठमाडौं, १६ चैत। सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस