सुर्खेत–२ मा मतगणना सुरु, क्षेत्र नं. १ मा पनि तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (१ हप्ता अघि)
  • १०७ पटक पढिएको
सुर्खेत–२ मा मतगणना सुरु, क्षेत्र नं. १ मा पनि तयारी

सुर्खेत, २२ फाल्गुन। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत-२ मा मतगणना सुरु भएको छ । शुक्रवार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, रास्वपा रमेशकुमार सापकोटालगायत १७ जना उम्मेदवार छन् ।
एक लाख २७ हजार मतदाता रहेको सुर्खेत-२ मा ७३ हजार मत खसेको छ ।

यस्तै, सुर्खेत–१ मा पनि मतगणना सुरु गर्ने तयारी भइरहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस