भारतको ओडिशा अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २, सोमबार (१ हप्ता अघि)
  • ७४ पटक पढिएको
भारतको ओडिशा अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

काठमाडौं, ०२ चैत। भारतको ओडिशामा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कटकस्थित एससीबी मेडिकल कलेज एन्ड हस्पिटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।

मुख्यमन्त्री मोहन चरण माझीले आगलागीबाट भएको क्षतिको पुष्टि गरेका छन् । ‘एससीबी मेडिकल कलेजबाट ट्रमा केयर सेन्टरमा सम्भवतः शर्ट सर्किटका कारण आगो लाग्यो । ट्रमामा रहेको आईसीयूमा २३ बिरामी भर्ना थिए ।’

मुख्यमन्त्री माझीले घटनाको न्यायिक जाँचको आदेश दिएका छन् । उनले घटनामा स)लग्नलाई कडा कारबाही गरिने पनि बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस