कांग्रेसलाई समर्थन, जसपाले लियो उम्मेदवारी फिर्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १६, आईतबार (१ हप्ता अघि)
  • १६३ पटक पढिएको
कांग्रेसलाई समर्थन, जसपाले लियो उम्मेदवारी फिर्ता

काठमाडौं, १७ फाल्गुन। काठमाडौँ क्षेत्र नम्बर ९ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका  उम्मेदवार रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका छन्।

उनले नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका बताइएको छ।

काठमाडौँ–९ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्।

ताजा अपडेट

खोजी गर्नुहोस