गुल्मीमा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ४, बुधबार (६ दिन अघि)
  • ६१ पटक पढिएको
गुल्मीमा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु

गुल्मी, ०४ चैत। ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको तम्घास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस