देवाहीगोनाहीमा सडकको गरियो शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ९, बुधबार (४ साल अघि)
  • १२ पटक पढिएको
देवाहीगोनाहीमा सडकको गरियो शिलान्यास


सरिता श्रीवास्तव । रौतहट । असार ९ गते
रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिकामा सडकको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नं। ३ थारुटोलमा शिलान्यास गरिएको हो । रौतहट निर्वाचन क्षेत्र नं २ ख को विधायक रामकिशोर यादव,जिल्ला समन्वय समितिका उपसभापति रामअसिष यादव र देवाहीगोनाही नगर प्रमुख धर्मेन्द्र पटेल द्वारा संयुक्तरूपमा शिलान्यास गरिएको हो ।
सो अवसरमा स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस