प्रधानमन्त्री निर्वाचन आयोगको जलपान समारोहमा उपस्थित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (२ घण्टा अघि)
  • ६७ पटक पढिएको
प्रधानमन्त्री निर्वाचन आयोगको जलपान समारोहमा उपस्थित

काठमाडौँ, ११ चैत। प्रधानमन्त्री सुशीला कार्की निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा सहभागी भएकी छिन् ।

उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् ।

आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना गरेको हो ।

सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका खेल्ने सबै निकायप्रति धन्यवाद ज्ञापन गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस