बदन भण्डारीले काभ्रे–२ मा जित बनाए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २२, शनिबार (६ दिन अघि)
  • १३४ पटक पढिएको
बदन भण्डारीले काभ्रे–२ मा जित बनाए

काठमाडौँ, २३ फाल्गुन । काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका छ्न् । उनले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे ।

नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस