मतगणनास्थलमै रास्वपाका नेता दुर्गा रेग्मीको निधन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (१ हप्ता अघि)
  • २१० पटक पढिएको
मतगणनास्थलमै रास्वपाका नेता दुर्गा रेग्मीको निधन

काठमाडौँ, २२ फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मोरङ जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ । मोरङ प्रहरीका अनुसार मतगणनापछि खाना खाने क्रममा उनी बेहोस भएर लडेका थिए ।

बेहोस भएपछि उनलाई रंगेली अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ पुर्‍याउन साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मोरङ निर्वाचन क्षेत्र नम्बर २ को गणनास्थल सिजुवामा उनी एक्कासि ढलेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस