माइतीघर मा एमालेको प्रदर्शन, अवस्था तनावग्रस्त

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १४, शनिबार (८ घण्टा अघि)
  • ९९ पटक पढिएको
माइतीघर मा एमालेको प्रदर्शन, अवस्था तनावग्रस्त

काठमाडौँ, १४ चैत। आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ । यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस