राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को संयुक्त बैठक सम्बोधन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २७, शुक्रबार (१ दिन अघि)
  • ९८ पटक पढिएको
राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को संयुक्त बैठक सम्बोधन

 काठमाडौं, २७ चैत। राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगेका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेलले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम छ ।

जसका लागि पौडेल संसद् भवन पुगेका हुन् ।

आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो ।

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् ।

त्यसअघि उनले संसद् बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस