रास्वपाका लामिछानेले नुवाकोट–२ मा जित बनाए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २२, शनिबार (१ हप्ता अघि)
  • ८९ पटक पढिएको
रास्वपाका लामिछानेले नुवाकोट–२ मा जित बनाए

काठमाडौं, २३ फाल्गुन । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अच्युमत लामिछाने निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनमा लामिछानेले ३२ हजार ५४ मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत ल्याएर दोस्रो भए । नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो हुँदा नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत ल्याएर चौथो भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस