रुपन्देही–२ मा रास्वपाको विजयी, विष्णु पौडेल ४३ हजार मतले पराजित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २२, शनिबार (६ दिन अघि)
  • १०३ पटक पढिएको
रुपन्देही–२ मा रास्वपाको विजयी, विष्णु पौडेल ४३ हजार मतले पराजित

काठमाडौं, २३ फाल्गुन । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । निर्वाचन आयोगले खरेल विजयी भएको जनाएको छ ।

उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् ।

त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।

ताजा अपडेट

खोजी गर्नुहोस