शनिबार र आइतबार बिदा लागू : सरकारी कार्यालय र विद्यालय बन्द

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (५ घण्टा अघि)
  • १२२ पटक पढिएको
शनिबार र आइतबार बिदा लागू : सरकारी कार्यालय र विद्यालय बन्द

काठमाडौं, २२ चैत्र । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस