सरकारले शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने निर्णय गर्‍यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (५ घण्टा अघि)
  • ८२ पटक पढिएको
सरकारले शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने निर्णय गर्‍यो

काठमाडौं, २२ चैत्र । आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस