सुनसरी–१ मा हर्क साम्पाङ निर्वाचित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २३, आईतबार (२ दिन अघि)
  • १०७ पटक पढिएको
सुनसरी–१ मा हर्क साम्पाङ निर्वाचित

काठमाडौं, २४ फाल्गुन । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् ।

यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस