समाचार

जिराभवानि गाड्डपा को वार्ड नं १ पिपरा टोल डुबानमा।

पवन प्रसाद साह ।असार १६ गतेपर्सा जिल्लाको को जिराभवानी गाउपालिका वडा न १को पिपरा टोल मा गए राती अबिरल वर्षाको कारण लाटेगांडॉ खोलामा आएको बॉढ़ीको पानीले गाउँ नै डुबानमा परेएको छ १स्थानीय शंकर दास,किशुन महतो,जंगाली रॉय, खिचड़ी महतो,शिवशंकर दास लगायत १६ जानाको घरमा पानी पसी डुबानमा परेको छ १स्थानीय...  विस्तृतमा

  • Wartman Kal Dainik

अपागंता समावेशी शौचालय निमार्ण कार्य सम्पन्न, पर्सा गाउँपालिकालाई हस्तान्तरण गरियो ।

राजिव शाह सर्लाही, असार १६ गतेसर्लाहीमा समावेशी शौचालय तथा खानेपानी सुविधा सुधार निमार्ण...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटका मौलापुरका नगर प्रमुख साहले पुन सम्हाले ।।

उपेन्द्र गोले रौतहट । असार १६ गतेरौतहटका २ नगरपालिकाका नगर प्रमुखको पद पुनर्वाहली भएसँगै...  विस्तृतमा

  • Wartman Kal Dainik

अविरल वर्षाको कारण सोनमा गाउँपालिकाको केहि वस्ति डुवानमा

नरेन्द्र महतो गौशाला । असार १६ गतेराति परेको अविरल वर्षाको कारण महोत्तरी जिल्लाको सोनमा...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सा प्रहरी ध्दारा चोरीको मोटरसाईकल सहित मानिस पक्राउ

पवन प्रसाद साह पर्सा असार १६गतेजिल्ला प्रहरी कार्यालय पर्सा ध्दारा सुचना परिचालन र प्रहरी...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीको एक प्रत्रकारले एक पत्रकारलाई गरे आर्थिक सहयोग

नबीन यादव सप्तरी असार १६ गतेराजविराजमा गठित मानवअधिकार निगरानी समूहले आफ्नो बैठक खर्च एक...  विस्तृतमा

  • Wartman Kal Dainik

शुद्धोधन गाँउपालिकाको बेति खोला पक्की पुलको उद्घाटन

नारद कोहार कपिलबस्तु, असार १६ गतेकपिलबस्तु जिल्लाको शुद्धोधन गाँउपालिकाले वडा नं। २ नन्दनगर...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा पनि बिभिन्न कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाईयो।

राजिव शाह सर्लाही,असार १५ गतेअसार १५ अर्थात १८औं राष्ट्रिय धान दिवस सर्लाहीमा पनि बिभिन्न...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपालीभाषा, उत्पत्ति र विकासक्रम प्राथमिक र माध्यमिककाल – रेणुका जि सी

नेपालको राष्ट्रभाषा, कार्यालयीयभाषा र सम्पर्क भाषा नेपालीभाषाहो । नेपालभित्रप्रयोग गरिने...  विस्तृतमा

  • Wartman Kal Dainik

वर्षा र सतर्कता – सम्पादकीय

दुई दिन ठुलो पानी पर्ने चेतावनी विभिन्न माध्यमबाट आइरहेको छ । गत केही हप्तामा नै नेपालले...  विस्तृतमा

  • Wartman Kal Dainik

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले ५ हजार ५ सय भन्दा धेरैलाई नेपालमा नपाइने औषधी उपलब्ध गराएको छ ।

पवन प्रसाद साह पर्सा । असार १५ गतेपर्सा जिल्लामा जारी निषेधाज्ञाका कारण नेपालमा नपाइने...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीको ६ ठाउँमा स्वास्थ्य सामाग्री बितरण

नविन यादब सप्तरी, असार १५ गतेसप्तरी जिल्लाको विभिन्न ६ ठाउँमा एकै दिन स्वास्थ्य तथा सरसफाई...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सामा मंगलबार बिहान चटयाङ लागेर तीन जनाको मृत्यु ।

पवन प्रसाद साह पर्सा असार, १५ गतेचट्याङ लागेर पर्सामा मंगलबार बिहान तीन जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

डाक्नेश्वरि नगरपालिकामा चलानि किताबले खालि अवस्थामा फेला।

शुभ नारायण यादव सप्तरी ,१४ असार । मुलुकमा पछिल्लोपटक तीन तहको सरकार आएको छ , तर तीन तह मध्ये...  विस्तृतमा

  • Wartman Kal Dainik

माधोपुरमा करेन्ट लागेर एक जनाको मृत्यु ।

ओम प्रकाश यादव असार १४ गते, रौतहट ।रौतहटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।करेन्ट...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय वृक्षारोपण २०७८ को परोहा नपामा गरियो उद्घाटन

कृष्णा तिवारी । रौतहट । असार १४ गते राष्ट्रिय वृक्षारोपन दिवस २०७८ को अवसरमा आज परोहा...  विस्तृतमा

  • Wartman Kal Dainik

जबर्जस्ती कारणी मुद्दामा आरोपित सिवालाई पुर्वपक्षको लागि कारागारमा राख्न सर्लाही अदालतको आदेश

राजिव शाह सर्लाही ,असार १४ गतेजिल्ला अदालत सर्लाहीले आरोपित सिवालाई सोमबार पुर्वपक्षको लागि...  विस्तृतमा

  • Wartman Kal Dainik

कृषि राज्य मन्त्री योगेन्द्र यादवद्धारा छात्राहरुलाई साइकल वितरण ।

ओम प्रकाश यादव असार १४ गते, रौतहट ।प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य...  विस्तृतमा

  • Wartman Kal Dainik

मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

नबिन यादव सप्तरी ,१४ असार । सप्तरीमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको...  विस्तृतमा

  • Wartman Kal Dainik

यसपटकको धान दिवस – सम्पादकीय

यसपटकको धान दिवसमा तराई मधेसमा खासै उत्साह देखिएको छैन । खासै उत्साह नदेखिनुका दुई कारण छन् ः...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय धान दिवस – किशुनदयाल “श्रीकृष्ण”

आषाढ पन्ध्र विकिपिडियाका अनुसार “असार १५, नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय पर्सा द्वारा वृक्षारोपण।

पवन प्रसाद साह पर्सा । असार १४ गतेराष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय...  विस्तृतमा

  • Wartman Kal Dainik

चन्द्रपुरका प्रमुखलाई नै थाहा छैन आफ्नै कार्यक्रमका विवरण ।

उपेन्द्र गोले रौतहट । असार १४ गतेरौतहटको चन्द्रपुर नगरपालिकाको ब्यक्तिगत तथा सामाजिक...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको बृन्दावन नगरपालिका महिला अधिकारकर्मीद्धारा तालाबन्दि ।

उपेन्द्र गोले रौतहट । असार १४ गतेरौतहटको बृन्दावन नगरपालिकामा महिला अधिकारकर्मीहरुले...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस