समाचार

पाँच दिनदेखि अबिरल वर्षा को कारण बसतपुर प्रहरी चौकी डुबानमा वडा अध्यक्ष गैर जिम्मेवार हुदै

अमरेस कुमार पाण्डेय । कलैया बारा असार ०३ गतेपाँच दिनदेखि अबिरल वर्षा को कारण बाराको कलैया उपमहानगरपालिका वडा नं २० बसतपुर प्रहरी चौकी डुबानमा परेको छ। प्रहरी चौकी भित्र नै पानीले पोखरी जस्तै भएकोले सुरक्षा कर्मीहरु लाइ बस्ने बास को समस्या भएको छ । कलैया उपमहानगरपालिका वडा नं २० को वडा अध्यक्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

धनुषा : सबैलामा मोटरसाइकल ठक्करबाट पैदल यात्री घाइते,चालकको अवस्था चिन्ताजनक

शम्भु पंडित । जनकपुरधाम । असार ०३ गतेधनुषाको सबैला नगरपालिका वडा नं. ३ सबैलामा मोटरसाइकलको...  विस्तृतमा

  • Wartman Kal Dainik

४ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा ५० वर्षीय पुरुष पक्राउ

शम्भु पंडित । जनकपुरधाम । असार ०२ गतेप्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुरधाम...  विस्तृतमा

  • Wartman Kal Dainik

विश्रामपुर गाउँपालिका स्वास्थ्य केन्द्रलाइ स्वास्थ सामग्री हस्तान्तरण

उपेन्द्र पासवान । कलैया । असार ०२ गतेबैश्विक महामारी कोरोनाको कहरमा आफ्नो ज्यानको प्रवाह...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

राजिव शाह । सर्लाही । असार ०२ गतेखाल्डोमा जमेको पानीमा डुबेर दुई बर्षका बालकको ज्यान गएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको महागढीमाईमा आगलागीबाट जलेको चौपायालाई उपचारको लागि अपिल

उपेन्द्र पासवान । कलैया । असार २ गतेबाराको महागढीमाईमा आगलागीबाट जलेको चौपायालाई उपचारको...  विस्तृतमा

  • Wartman Kal Dainik

जनकपुरमा भूमाफियालाई प्रहरीको संरक्षण,मन्दिरको जग्गा जबरजस्ती कब्जा

शम्भु पंडित । जनकपुरधाम । असार ०२ गतेप्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुरधामको बलवा टोलमा...  विस्तृतमा

  • Wartman Kal Dainik

दुई पात्रुः देवदत्त र आजातशत्र — रेणु गुप्ता

संगत गुनाको फल अर्थात् हामी जस्तोको संगत गर्छौ हामी पनि त्यस्तै हुन्छौ । यहाँनिर कुरा...  विस्तृतमा

  • Wartman Kal Dainik

खडेरी विरुद्ध संघर्ष र बाढीको ताण्डव — सम्पादकीय

आज खडेरी विरुद्ध संघर्षको दिवस हो । संसारले आज खडेरी विरुद्ध संघर्षको दिवस मनाइरहेको छ तर...  विस्तृतमा

  • Wartman Kal Dainik

धनुषा ः सब– ईन्जिनियर भण्डारी दाईजो बिनाको आदर्श विवाह समाजमा प्रसंशा

शम्भु पण्डित, असार ०१ गते जनकपुरधाम ।मधेशी समुदायका एक युवा जोडीले बिना दाइजोमो धनुषामा...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश २ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा

शम्भु पण्डित असार ०१ गते जनकपुरधाम ।प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश २ ः कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि २० करोड बजेट छुट्याए

शम्भु पान्डे जनकपुरधाम असार ०१ गते ।प्रदेश सरकारले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि...  विस्तृतमा

  • Wartman Kal Dainik

बिभिन स्थानहरु बाट अबैध रुपमा भित्रिएको भारतीय मोटरसाइकल पक्राउ गरी भंसार कार्यालयले बुझाइयो ।

पवन प्रसाद साह वीरगञ्ज ÷१ असाढपर्सा प्रहरीले अवैध रुपमा भित्रीएका बिभिन स्थानहरु बाट ८ वटा...  विस्तृतमा

  • Wartman Kal Dainik

देवाही गोनाहीमा निशुल्क पशु स्वास्थ्य सिविरको उद्धघाटन ।

आरके श्रीवास्तव, कटहरिया रौतहट १ असार ।रौतहटको देवाही गोनाहीमा निशुल्क पशु स्वास्थ्य...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा निषेधाज्ञा खुकुलो भएसँगै खुल्न थाले पसल

उपेन्द्र गोले रौतहट १ असार ।रौतहटमा निषेधाज्ञा खुकुलो भएसँगै नागरिकहरुमा चहलपहल बढेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

सनराइज यूथ सिरहा सञ्जाल द्वारा बालबालिका हरु लाई शैक्षिक सामाग्री वितरण

राजेन्द्र महतो लहान असार १ गते ।महामारी को समय मा बालबालिका हरुलाई पहिलेको भन्दा बढी श्रमबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

धुम्रपानले लिन्छ ज्यान — सम्पादकीय

संसारमा धेरै मानिस धुम्रपानले गर्दा मर्ने गरेको छ । मानिसको मृत्युको कारण धुम्रपान हो भन्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

सूचना प्रविधिमा पहुँच र उचित व्यवस्थापन — रेणुका जि सी

२०६० साल अगाडि घरको बार्दलीमा पानासोनिक रेडियो झुन्डिरहेको हुन्थ्यो । रेडियो नेपालको...  विस्तृतमा

  • Wartman Kal Dainik

बजेट तर्जुमा गर्न इशनाथले माग्यो सल्लाह तथा सुझाव

स्मिथ रजक । गौर । जेठ ३१ गतेरौतहट जिल्लाको दक्षिणी भेग स्थित रहेको इशनाथ नगरपालिकाले आर्थिक...  विस्तृतमा

  • Wartman Kal Dainik

जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा खुकुलो गर्दै असार ७ गतेसम्मको लागी निषेधाज्ञा पुनः थप

राजिव शाह सर्लाही १ असारजिल्ला प्रशासन कार्यालय सर्लाही द्वारा खुकुलो गर्दै असार ७...  विस्तृतमा

  • Wartman Kal Dainik

बारा को बिभिन्न नाका बाट रोकेन तस्करी नाका को मात्र बन्दी ।

अमरेस कुमार पाण्डेय । जेठ ३१बारा को बिभिन्न नाका बाट तस्करी भइरहेको छ तर नाम को मात्र...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको चन्द्रपुर अस्पतालमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न

उपेन्द्र गोले रौतहट ३१ जेठ ।रौतहटको चन्द्रपुर अस्पतालमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको बृन्दावन वन क्षेत्रबाट २ थान साइकलसहित गोलिया बरामत

उपेन्द्र गोले रौतहट ३१ जेठ ।रौतहटको बृन्दावनमा सोमबार साझ २ थान साइकलसहित वनगस्ति टोलीले...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल पत्रकार महासंघले बुझायो संचारमन्त्रीलाई ६ बुँधे ध्यानाकर्षण

काठमाडौं जेठ ३१ गते ।नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री...  विस्तृतमा

  • Wartman Kal Dainik

धनुषा ः खेतको विषयमा विवाद हुँदा महिलालाई मरणासन्न कुटपिट

जनकपुरधाम । जेठ ३१ गतेएक महिलालाई धनुषामा खेतको विषयमा विवाद हुँदा मरणासन्न कुटपिट गरिएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस