समाचार

उज्यालो नेपाल पार्टीको बैठकमा कुलमानको सहभागिता

काठमाडौं, १२ पुस। उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक जारी छ । शनिबार दिउँसो केहीबेरदेखि बैठक जारी रहेको सो पार्टीका नेताहरूले जानकारी गराएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसिरहेको हो । ऊर्जामन्त्री समेत रहेका सो पार्टीका संरक्षक कुलमान घिसिङ पनि बैठकमा सहभागी भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

कांग्रेसमा महाधिवेशन विवाद फेरि पेचिलो, सहमति खोज्न सानेपामा आज पनि बैठक

काठमाडौं, १२ पुस। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ।...  विस्तृतमा

  • Wartman Kal Dainik

अर्घाखाँचीको बोक्सेमा हातहतियारसहित विष्फोटक फेला

अर्घाखाँची, १२ पुस। अर्घाखाँचीको शितगंगा नगरपालिकामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका...  विस्तृतमा

  • Wartman Kal Dainik

पटेर्वासुगौलीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ

वीरगञ्ज, १२ पुस। पर्साको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वामा सशस्त्र प्रहरीले शनिवार...  विस्तृतमा

  • Wartman Kal Dainik

सवारी ज्यान मुद्दामा उद्योगपति टेमानीका छोरा यशविरुद्ध सवारी ज्यान मुद्दा दर्ता

वीरगञ्ज, १२ पुस। वीरगञ्जका प्रतिष्ठित उद्योगपति तथा उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहा र धनुषा जोड्ने कमला पुल चैतसम्म खुलाउने लक्ष्य

काठमाडौं, १२ पुस। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

मोरङ र धनकुटाबाट प्रतिबन्धित लागु औषधिसहित ६ जना पक्राउ

विराटनगर, १२ पुस। मोरङ र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित औषधिसहित ६...  विस्तृतमा

  • Wartman Kal Dainik

धनकुटाबाट प्रतिनिधिसभा सिटमा नेकपाको उम्मेदवार सिफारिस

धनकुटा,१२ पुस। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जको सातोमाई मन्दिर निर्माण ३ वर्षदेखि अलपत्र, आक्रोशित स्थानीयको प्रदर्शन

वीरगञ्ज,१२ पुस। वीरगञ्ज महानगरपालिका – २५ अन्तर्गत मौजे सिर्सिया टोलमा रहेको ऐतिहासिक तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

फागुन २१ निर्वाचनबारे प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं,१२ पुस। अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तोकिएको...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपाको समानुपातिक उम्मेदवार छान्ने प्रारम्भिक मतदान सुरु

काठमाडौं,१२ पुस। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं,१२ पुस। राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच...  विस्तृतमा

  • Wartman Kal Dainik

जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदी सर्लाहीबाट पक्राउ

सर्लाही, १२ पुस। जेन-जी आन्दोलनका बेला फरार भएका सिन्धुली कारागारका एक कैदीलाई सर्लाही...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

सर्लाही,१२ पुस। सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको धनकौल...  विस्तृतमा

  • Wartman Kal Dainik

सुदूरपश्चिममा सडक दुर्घटना, ४ जनाको मृत्यु, ४ घाइते

धनगढी,१२ पुस। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एकै दिन भएका सवारी दुर्घटनामा चार जनाको...  विस्तृतमा

  • Wartman Kal Dainik

ठूलो परिमाणको गाँजा बरामद : उदयपुरबाट दुई जना पक्राउ

काठमाडौं,१२ पुस। उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् । चौदण्डीगढी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको ज्योति डिस्टलरीमा बोइलर मेसिन पड्किँदा १ जना मृत्यु, ६ जना घाइते

पुस १२ गते, रौतहट। रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ डुमरिया स्थित रहेको ज्योती डिस्टलरी...  विस्तृतमा

  • Wartman Kal Dainik

ट्रकको ठक्करले सर्लाहीमा वृद्धको मृत्यु

सर्लाही, ११ पुस। सर्लाहीमा ट्रकको ठक्करबाट एक जना बृद्वको घटनास्थलमै मृत्यु भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

बालेन–रवि–कुलमानबीच आजै एकताको हस्ताक्षर हुने

काठमाडौं, ११ पुस। काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह(बालेन), राष्ट्रिय स्वतन्त्र...  विस्तृतमा

  • Wartman Kal Dainik

अदालतको आदेशपछि प्रभु बैंकका सीईओ शेरचन रिहा

काठमाडौं, ११ पुस। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा छुटेका...  विस्तृतमा

  • Wartman Kal Dainik

रेशम र रञ्जिताको पार्टीबिच एकताका लागि सहमत

 काठमाडौं, ११ पुस। रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ...  विस्तृतमा

  • Wartman Kal Dainik

आजै बालेन, रवि र कुलमानबीच एकता सम्झौतामा हस्ताक्षर

काठमाडौं, ११ पुस। काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह(बालेन), राष्ट्रिय स्वतन्त्र...  विस्तृतमा

  • Wartman Kal Dainik

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जना पदाधिकारीविरुद्धको रिट खारेज

काठमाडौं, ११ पुस। सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको...  विस्तृतमा

  • Wartman Kal Dainik

६ जिल्लाका सीडीओसहित गृह मन्त्रालयका १३ सहसचिव सरुवा

काठमाडौं, ११ पुस। गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १३ जना सहसचिवको सरुवा...  विस्तृतमा

  • Wartman Kal Dainik

जिप दुर्घटना : एकको मृत्यु, १६ घाइते

काठमाडौं, ११ पुस। भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस