चितवन–२ मा १४ हजार मत गणना, रवि लामिछानेको ६७ सय मत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (१ हप्ता अघि)
  • ८० पटक पढिएको
चितवन–२ मा १४ हजार मत गणना, रवि लामिछानेको ६७ सय मत

चितवन, २२ फाल्गुन। चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ ।

अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताव गुरुङले १५५७ मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस