डीपी अर्यालले लिए सभामुखको पद तथा गोपनीयताको शपथ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (७ घण्टा अघि)
  • ८९ पटक पढिएको
डीपी अर्यालले लिए सभामुखको पद तथा गोपनीयताको शपथ

काठमाडौं, २२ चैत्र । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस