पिंगलास्थानमा गोलीकाण्ड, दुई भारतीय पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २४, मंगलबार (२ घण्टा अघि)
  • ६९ पटक पढिएको
पिंगलास्थानमा गोलीकाण्ड, दुई भारतीय पक्राउ

काठमाडौं, २४ चैत्र । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।

उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस