मोरङ क्षेत्र-६ को मतगणना सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (१ हप्ता अघि)
  • ८२ पटक पढिएको
मोरङ क्षेत्र-६ को मतगणना सुरु

विराटनगर, २२ फाल्गुन। मोरङ क्षेत्र नम्बर-६ को मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकपछि १० बजेदेखि मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट डाक्टर शेखर कोइराला, नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) बाट ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुविना आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस