सिराहा–१ बाट रास्वपाका बब्लु गुप्ता प्रतिनिधिसभामा निर्वाचित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २३, आईतबार (६ दिन अघि)
  • १०८ पटक पढिएको
सिराहा–१ बाट रास्वपाका बब्लु गुप्ता प्रतिनिधिसभामा निर्वाचित

सिराहा, २४ फाल्गुन । निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए ।

त्यस्तै नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६ मत पाए भने नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत पाए । त्यस्तै जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत पाए ।

ताजा अपडेट

खोजी गर्नुहोस