सुनसरीमा एक महिला मृत अवस्थामा फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (३ घण्टा अघि)
  • ५७ पटक पढिएको
सुनसरीमा एक महिला मृत अवस्थामा फेला

सुनसरी, ११ चैत। सुनसरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–८ घर भएकी ४१ वर्षीया मिना माझी मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, उनी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस