Wartman Kal DainikOnline News Portal

भिड नियन्त्रण विशेष अनुशिक्षण तालिम समुउद्घाटन

June 20, 2021 · Best Design Nepal


राजिव शाह । सर्लाही । असार ०६ गते
प्रत्यक्ष रुपमा फिल्डमा खटिने प्रहरी कर्मचारीहरुलाई सम्बन्धित स्थानमानै प्रशिक्षक उपलब्ध गराई व्यवसायीक ज्ञान, सीप, क्षमता एंव व्यवहारमा थप उत्कृष्टता प्रदान गराउने विभागीय नीति अनुरुप अनुशिक्षण कार्यक्रम संचालन गरिदै अएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा आज ९ आइतबार० प्रहरी हवल्दार,प्रहरी जवान लक्षित आवाशीय ूभिड नियन्त्रण बिशेष अनुशिक्षण कार्यक्रम ू तालिम बिश्वभर महामारीको रुपमा फैलिएको ९ ऋयखष्म(ज्ञढ० लाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवरले जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समावेश गराई प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ।
उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीद्धारा समुउद्घाटन गरी संचालन गरिएको छ ।

Leave a Reply