Wartman Kal DainikOnline News Portal

मादक पदार्थ सेवन गरि झै झगडा हुदा श्रीमान को कुटपिटबाट श्रीमतीको मृत्यु , श्रीमान पक्राउ

May 28, 2021 · Best Design Nepal


राजेन्द्र महतो लहान जेठ १४ गते।
सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
सिरहाको गोलबजार नगरपालिका(२ तेतरिया का २० वर्षीया सरिता देवि सदाको कुटपिटबाट मृत्यु भएको हो।
बिहीबार राती मादक पदार्थ सेवन गरि झै झगडा हुदा उनकै श्रीमान २२ वर्षीय ललित सदा ले कुटपिट गर्दा मृत्यु भएको स्थानीय ले बताएका छ्न।
मादक पदार्थ सेवन गरी सरिता सदाय को श्रीमान २२ वर्षीय ललित सदाले बिहीबार राति कुटपिट गर्दा शुक्रबार बिहान ८स्३० बजे सरिताको मृत्यु भएको भन्ने स्थानीयले प्रहरी लाई खबर गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले घटना स्थलमा पुगी कुटपिटमा संलग्न श्रीमान ललित सदाय लाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राइ ले बताएका छ्न।
घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गोलबजार ले जनाएको

Leave a Reply