Wartman Kal DainikOnline News Portal

८८ बोत्तल ध्ष्लअष्चभह लागु औषध सहित एक पुरुष,एक महिला पक्राउ।

May 25, 2021 · Best Design Nepal

पवन प्रसाद साह जेठ ११गते वीरगञ्ज
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०२।१० गते अपराह्न्न १७स्०० बजे जिल्ला पर्सा वीरगञ्ज म।न।पा।वडा न।१७ अलौस्थित खाली जमीनमा लागुऔषध लुकाइराखिएको छ, भन्ने सूचनाको अधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले खानतलासी गर्दा खाल्डो खनी स्याउलाले छोपेको अवस्थामा ८८ बोत्तल नयाँ र खाली ५ बोत्तल धष्लअष्चभह फेला परेकोस सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त ला।औ।वी।म।न।पा।वडा नं।१७ बस्ने बर्ष ३५ को अमरुल्लाह अन्सारी र ऐ।ऐ।बस्ने बर्ष ४० की सकुन नेशा पवरियले भारतको रक्सौलबाट बिक्रीवितरण गर्ने उदेश्यले ल्याई लुकाएको खुल्न आएकोले निजहरु दुबै जनालाई निजहरुकै घरबाट मिति २०७८।०२।१० गते नियन्त्रणमा लिई मिति २०७८।०२।११ गते ला।औ।मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो ।

Leave a Reply