बागमती प्रदेश

५४ हजार नेपाली खाडीमा, सबैले टिपाए आफ्नो विवरण

काठमाडौं, २५ फाल्गुन । पश्चिम एसियामा रहेका ५४ हजार बढी नेपालीले आफ्नो विवरण टिपाएका छन् । पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा आइतबार साँझसम्ममा ५४ हजार ७ सय ८६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका...  विस्तृतमा

  • Wartman Kal Dainik

नवनिर्वाचित राष्ट्रिय सभा सांसदले आज लिँदै पद तथा गोपनीयताको शपथ

माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले...  विस्तृतमा

  • Wartman Kal Dainik

निर्वाचन आयोगको तयारी : चैत पहिलो साताभित्र सांसदलाई प्रमाणपत्र

काठमाडौं, २५ फाल्गुन । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण...  विस्तृतमा

  • Wartman Kal Dainik

४० वर्ष मुनिका ५४ उम्मेदवार प्रत्यक्षतर्फबाट संसदमा

काठमाडौं, २५ फाल्गुन । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम करिबकरिब आइसकेको छ । प्राप्त...  विस्तृतमा

  • Wartman Kal Dainik

निर्वाचन परिणामले एमालेको नीति र नेतृत्व अस्वीकार गर्‍यो : योगेश भट्टराई

काठमाडौं, २५ फाल्गुन । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले...  विस्तृतमा

  • Wartman Kal Dainik

चुनावमा १४ लाख १७ हजार खर्च भएको विवरण बालेनले बुझाए

काठमाडौं, २५ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह...  विस्तृतमा

  • Wartman Kal Dainik

आज १८ नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

काठमाडौं, २५ फाल्गुन । आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिवालयका...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनसरी–१ मा हर्क साम्पाङ निर्वाचित

काठमाडौं, २४ फाल्गुन । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

१८ मा रास्वपाको अग्रता, २८ क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं, २४ फाल्गुन । २८ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय दल बन्ने दौडमा ५ पार्टी अग्रस्थानमा, श्रम संस्कृति नजिक

काठमाडौं, २४ फाल्गुन । समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपाका चौधरी विजयी, उपेन्द्र यादव पराजित

सप्तरी, २४ फाल्गुन । सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी...  विस्तृतमा

  • Wartman Kal Dainik

पूर्वएआईजी पोखरेल ओखलढुंगामा रास्वपाबाट ५ मतले निर्वाचित

काठमाडौं, २४ फाल्गुन । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन् । पोखरेल...  विस्तृतमा

  • Wartman Kal Dainik

पञ्चायतदेखि जित्दै आएका राजेन्द्र पाण्डे यसपटक तेस्रो स्थानमा

काठमाडौं, २४ फाल्गुन । पञ्चायती व्यवस्थादेखि सङ्घीय गणतन्त्रसम्मको राजनीतिक यात्रालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

मकवानपुर एमाले अध्यक्षको राजीनामा, शीर्ष नेतृत्वलाई पनि पद छोड्न दबाब

काठमाडौँ, २४ फाल्गुन । प्रतिनिधि सभा निर्वाचन  २०८२ मा नेकपा एमालेले भोगेको अनपेक्षित...  विस्तृतमा

  • Wartman Kal Dainik

बदन भण्डारीले काभ्रे–२ मा जित बनाए

काठमाडौँ, २३ फाल्गुन । काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

जाजरकोटमा : कांग्रेसका खडकबहादुर विजयी, शक्ति बस्नेत पराजित

काठमाडौँ, २३ फाल्गुन । जाजरकोटबाट नेपाली कांग्रेसका खडक बहादुर बुढा प्रतिनिधि सभा सदस्यमा...  विस्तृतमा

  • Wartman Kal Dainik

नुवाकोट–१ : कांग्रेसका महत अग्रस्थानमा

काठमाडौँ, २३ फाल्गुन । नुवाकोट-१ मा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा....  विस्तृतमा

  • Wartman Kal Dainik

भक्तपुर–२ : राजीव खत्री विजयी, महेश बस्नेत पराजित

काठमाडौँ, २३ फाल्गुन । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका...  विस्तृतमा

  • Wartman Kal Dainik

समानुपातिक मतगणना : ६ दल थ्रेसहोल्ड पार

काठमाडौँ, २३ फाल्गुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म १ लाख ७२ हजार ६४६ समानुपातिक...  विस्तृतमा

  • Wartman Kal Dainik

डोल्पा : निर्वाचन रद्दको माग गर्दै उजुरी दर्ता

डोल्पा, २३ फाल्गुन । हिमाली जिल्ला डोल्पामा निर्वाचन रद्द गर्न माग गर्दै उजुरी परेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

रास्वपाका लामिछानेले नुवाकोट–२ मा जित बनाए

काठमाडौं, २३ फाल्गुन । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...  विस्तृतमा

  • Wartman Kal Dainik

संसद् सचिवालय जुट्यो प्रतिनिधिसभा बैठक तयारीमा

काठमाडौं, २३ फाल्गुन । संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ । संसद्...  विस्तृतमा

  • Wartman Kal Dainik

भक्तपुर–१ : नेमकिपाको गढ भत्काउँदै रास्वपाका रन्जित विजयी

काठमाडौं, २३ फाल्गुन । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

धादिङमा रास्वपाको दोहोरो अग्रता

काठमाडौं, २३ फाल्गुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लामा मतगणना जारी रहेको...  विस्तृतमा

  • Wartman Kal Dainik

बझाङमा एमालेको जित, ऐन महर विजयी

काठमाडौं, २३ फाल्गुन । नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस