भक्तपुर–२ : राजीव खत्री विजयी, महेश बस्नेत पराजित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २३, शनिबार (६ महिना अघि)
  • २४४ पटक पढिएको
भक्तपुर–२ : राजीव खत्री विजयी, महेश बस्नेत पराजित

काठमाडौँ, २३ फाल्गुन । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन्।

प्रतिनिधि सभा निर्वाचनको शनिबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका कबीर रानाले ८ हजार ३०५ मत प्राप्त गरे। भक्तपुर-१ मा पनि रास्वपाकै उम्मेदवार विजयी भएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस