समाचार

सर्लाहीको ब्रम्हपुरीमा तीन भारतीयसहित आठ जनाको मृत्यु मदिरा सेवनबाट भृत्यु भएको चिकित्सकले आशङ्का

राजिव शाह– सर्लाही ३१ जेठसर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको छ । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट भृत्यु भएको चिकित्सकले आशङ्का गरेका छन् । नेपाल–भारत सीमा दशगजाबाट करिव दुई किलोमिटर उत्तरतर्फ पर्ने पडरिया गाउँमा संचालित...  विस्तृतमा

  • Wartman Kal Dainik

जनमत पार्टी केन्द्रीय समितिले सर्लाही सहित विभिन्न जिल्लामा नयाँ पदाधिकारी मनोनीत

राजिव शाह – सर्लाही ३१ जेठजनमत पार्टी केन्द्रीय समितिले सर्लाही सहित विभिन्न जिल्लाका नयाँ...  विस्तृतमा

  • Wartman Kal Dainik

निर्वाचन आयोगले बहुमतको सर्वोत्कृष्ट सिद्धान्तलाई मज्जाक उडायो ः मन्त्री योगेन्द्र यादव ।

ओम प्रकाश यादव जेठ ३१ गते, रौतहट ।उपेन्द्र यादव पक्षका जनता समाजवादी पार्टीका नेता एवं प्रदेश...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा पुनः एक साता निषेधाज्ञा,के–के खुल्ने,के–के नखुल्ने

ओम प्रकाश यादव जेठ ३१ गते, रौतहट ।रौतहटमा जारी निषेधाज्ञा पुन एक साता लम्ब्याइएको छ । जिल्ला...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेसी र पहाडी विभाजनस् स्वार्थको खेती — विश्वराज अधिकारी

म एघार बार्ह वर्षको हुँदासम्म मलाई म मधेसी हुँ वा पहाडी हुँ वा के हुँ थाहा थिएन। रौतहट जिल्ला...  विस्तृतमा

  • Wartman Kal Dainik

अग्रजप्रति हुने दुव्र्यवहारविरुद्ध सामाजिक जागरुकता — सम्पादकीय

समाजका उमेरले ज्येष्ठ नागरिक हुनु भनेको अनुभवको खानी हुनु पनि हो । जो उमेरले ज्येष्ठ छन् र...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा बेवारिसे अबस्थामा एक महिला फेला

उपेन्द्र गोले रौतहट ३० जेठ ।रौतहटमा बेवारिसे अबस्थामा एक महिला फेला परेको छ । रौतहटको...  विस्तृतमा

  • Wartman Kal Dainik

मेरोमाइक्रोफाइनान्सद्धारा प्रहरीलाई स्वास्थ्य सामाग्री

अमरेस कुमार पाण्डेय बारा, ३० जेठकोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीका पत्रकार नविन यादवलाई गाली गलौज सहित धम्की

राजेन्द्र महतो जेठ ३० गतेअश्लिल र दोहोरो अर्थको गीत बजारमा ल्याएर चर्चामा आएका सप्तरीका गायक...  विस्तृतमा

  • Wartman Kal Dainik

चन्द्रपुरको गैडाटारमा मोटरसाइकल दुर्घटना , ४ घाइते , २ को अबस्था गम्भिर

उपेन्द्र गोले रौतहट ३० जेठ ।रौतहटको चन्द्रपुरमा आइतबार साझ मोटरसाइकल दुर्घटनामा ४ जना घाइते...  विस्तृतमा

  • Wartman Kal Dainik

सिमा सुरक्षामा खटेका सशस्त्र प्रहरीका एक जना सिपाहिले आतंक मचाएको खवर

अमरेस कुमार पाण्डेय बारा÷ मटिआर्वा/ जेठ ३०सिमा सुरक्षामा खटेका सशस्त्र प्रहरीका एक जना...  विस्तृतमा

  • Wartman Kal Dainik

रक्तदातालाई सम्मान गर्नु आवश्यक — सम्पादकीय

मानव शरीरमा रक्तकोषको निर्माण निरन्तर भइरहन्छ । यसको अर्थ यो पनि हो कि कतिपय रक्तकोषहरू...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा दैनिक उपभोग्य वस्तु मूल्यवृद्धिले उपभोक्ता मारमा

राजिव शाह– सर्लाही ३० जेठसर्लाहीमा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री...  विस्तृतमा

  • Wartman Kal Dainik

राजा सेबई (शिव) सिंह र रौतहट —सञ्जय साह मित्र

सन् १०९७ (वि.सं. ११५४) मा स्थापना भएको तिरहुत राज्यको राजधानी सिमरौनगढमा सन् १३२४ (वि.सं. १३८१)...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गौरमा एक मन्दिरको नगर प्रमुख गुप्ताद्धारा उद्घाटन ।

रौशन चौधरी । रौतहट जेठ २९ गतेरौतहटको गौरमा निर्माण सम्पन्न एक ब्रह्म भगवती मन्दिरको नगर...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको देवाही गोनाहीमा नगर प्रमुखद्धारा धर्मशालाको शिलान्यास

आरके श्रीवास्तव कटहरिया २९ जेठ ।रौतहटको देवाही गोनाहीमा नगर प्रमुखद्धारा धर्मशालाको...  विस्तृतमा

  • Wartman Kal Dainik

खानेपानी ट्यांकी निर्माणको लागि जग्गा दान दिने वार्ड सचिवको घोषणा

वर्तमानकाल रौतहट । जेठ २९ गतेरौतहट जिल्लामा कार्यरत एक वार्ड सचिवले गाउमा खानेपानी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको चन्द्रपुर—१० का ठाकुर सर्लाहीबाट पक्राउ

उपेन्द्र गोले रौतहट २९ जेठ ।रौतहटको चन्द्रपुर नगरपालिकाका एक ब्यक्ति बैकिङ्ग कसुरमा...  विस्तृतमा

  • Wartman Kal Dainik

बैरागी हत्याकाण्डमा संलग्नको अझै पत्ता लाग्न सकेन

अखिलेश कुमार यादव । रौतहट । जेठ २९ गतेरौतहटको गौरमा १० वर्ष अघिको एउटा हत्याकाण्ड, जसको पिडा...  विस्तृतमा

  • Wartman Kal Dainik

मनसुन सुरु भयो — सम्पादकीय

नेपालमा मनसुन प्रवेश गरेको छ । नेपाल कृषि प्रधान देश हो । यहाँको कृषि मुख्य गरी आकाशे पानीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको चन्द्रपुरलाई आरडिसि नेपालद्धारा स्वास्थ्य सामग्री वितरण

उपेन्द्र गोले रौतहट २९ जेठ ।रौतहटको चन्द्रपुर नगरपालिकालाई आरडिसि नेपालले शनिबार विभिन्न...  विस्तृतमा

  • Wartman Kal Dainik

कुनै राष्ट्र धनी कुनै गरिब किन ? — विश्वराज अधिकारी

कुनै राष्ट्र धनी कुनै राष्ट्र गरिब किन ? यो प्रश्नको उत्तर सजिलो छैन । यो प्रश्नको उत्तर...  विस्तृतमा

  • Wartman Kal Dainik

शवदाह गृहको निर्माणकार्यमा अनियमितताको आरोप गलत भएको उपभोक्ता समितिको दाबी

राजिव शाह सर्लाही ,जेठ २९ गतेमानव संस्कार सेवा समिति सर्लाहीको सदरमुकाम मलंगवा र ब्रह्मपुरी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको चन्द्रपुरमा नेकपा माओवादीद्धारा स्वास्थ्य सामग्री वितरण

उपेन्द्र गोले रौतहट २९ जेठ ।रौतहटको चन्द्रपुरमा रहेको अस्थायी कोरोना अस्पतालमा नेकपा...  विस्तृतमा

  • Wartman Kal Dainik

युवा समाजसेवी जितेन्द्र कुमार दासद्वार खाद्यान्न सहयोग

स्मिथ रजक रौतहट २९ गतेकोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस