समाचार

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रौतहटमा भव्य स्वागत

रौतहट २५ माघ।पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली रौतहटमा भव्य स्वागत गरेको छ । नेकपा एमालेको १० औ जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आएको हो । एमालेको १० औ जिल्ला अधिवेशन माघ आज र भोलि गरुडामा हुँदै छ । आजदेखि हुने जिल्ला अधिवेशनको उदघाटन गर्न अध्यक्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा लागूऔषध गाँजासहित तीन जना पक्राउ

रौतहट,२४ माघ। रौतहट स्थित इलाका प्रहरी कार्यालय देवाही गोनाहीको टोलीले लागू औषध गाँजासहित...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया नगरपालिकाको लेखापालमा यादब हाजिर, नगर प्रमुख जैसवालद्धारा स्वागत

रौशन कुमार चौधरीमाघ २४, रौतहटकटहरिया नगरपालिकामा लेखापालको रुपमा उमेश यादब हाजिर भएका छन ।...  विस्तृतमा

  • Wartman Kal Dainik

प्राईम कमर्सियल बैंकद्धारा ईलाका प्रहरी कार्यालय शिवनगरलाई तिन थान बोर्ड हस्तारन्तण

पवन कुमार उपाध्यायमाघ २४, रौतहट । प्राईम कमर्सियल बैंक लिमिटेड शाखा शिवनगरद्वारा मंगलबार...  विस्तृतमा

  • Wartman Kal Dainik

दश किलो गाजा, एक महिला सहित तिन जना रौतहट प्रहरीद्वारा पक्राउ

वर्तमानकाल सम्वाददातामाघ २३, रौतहटरौतहट प्रहरीले देवाही गोनाही नगरपालिकाबाट लागुऔषध गाँजा,...  विस्तृतमा

  • Wartman Kal Dainik

६ महिनामा नेपालमा ३६ विदेशी फिल्म प्रदर्शन

वर्तमानकाल सम्वाददातामाघ २४ गते ।नेपाली फिल्म हलमा विदेशी फिल्मको दबदबा छ । हिन्दी र...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल–भारतको सम्बन्ध दुई शरीर एउटै प्राण : मुख्यमन्त्री योगी

वर्तमानकाल सम्वाददातामाघ २४, गते ।भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले...  विस्तृतमा

  • Wartman Kal Dainik

दांत माझेपछि आधा घण्टासम्म मुख कुल्ला गर्नुहुंदैन

वर्तमानकाल सम्वाददातामाघ २४ गते ।नेपालमा सबैभन्दा बेवास्ता गरिने भएको मुखको स्वास्थ्य हो ।...  विस्तृतमा

  • Wartman Kal Dainik

६ महिनामा १० हजार भन्दा बढि सवारी साधनलाई कार्यावाहि गर्दा १ करोड भन्दा बढि राजश्व संकलन

वर्तमानकाल सम्वाददातामाघ २४, रौतहटजिल्लामा नियम बिपरित चलेका सवारीसाधनको कार्वाही संख्या र...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा मृत्यु भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिइने

वर्तमानकाल सम्वाददातामाघ २४ गते ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता...  विस्तृतमा

  • Wartman Kal Dainik

श्री बतहु मा.बि बिधालयको ब्यवस्थापन समितिको अध्यक्षमा पटेल सर्वसहमतबाट चयन

रमेश कुमार यादबमाघ २४, रौतहटरौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.६ हर्षाहामा रहेको...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा कृष्ण तिवारी पत्रकार माथी निर्घात कुटपिट

रौतहट,२३ माघ । जिल्लाको कटरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल प्रालीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा ५५ वर्षीय महिलामाथि बलात्कारको प्रयास एक जना पक्राउ 

बारा, २३ माघ I बारामा ५५ वर्षीय एक महिलामाथि कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

ठगी आरोपमा प्रधानाध्यापक मधुसूदन कर्ण पक्राउ

रौतहट, २३ माघ I व्यवसायीलाई ठगी गरेको आरोपमा जिल्ला सदरमुकाम सिराहास्थित रहेका चन्द्र नमुना...  विस्तृतमा

  • Wartman Kal Dainik

अरुण चौधरीलाई आज रिहा गर्न आदेश

वर्तमानकाल सम्वाददातामाघ २३ गते ।बाँसबारी जग्गा घोटाला प्रकरणमा मुछिएका व्यवसायी अरुण...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेस प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुलाई १३ प्रकारका सुविधा

वर्तमानकाल सम्वाददातामाघ २२ गते ।मधेस प्रदेशसभामा सांसददेखि लिएर सभामुखसम्मलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा गाडी दुर्घटना हुंदा नापी कार्यालयका ११ जना कर्मचारी गम्भीर घाइते

वर्तमानकाल सम्वाददातामाघ २३ गते ।सवारी दुर्घटना हुँदा नापी कार्यालय सर्लाहीका ११ जना...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडाका मूर्तिकार राज सरस्वती माताको प्रतिमा बनाउनमा व्यस्त

पवन कुमार उपाध्यायमाघ २३, रौतहटविद्याकी देवी सरस्वती पूजाको लागि रौतहटका मूर्तिकारहरू...  विस्तृतमा

  • Wartman Kal Dainik

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साक्षरता तथा केन्द्र प्रमुखको एक दिने गोष्ठी सम्पन

रमेश कुमार यादबमाघ २३, रौतहटडिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय...  विस्तृतमा

  • Wartman Kal Dainik

भागबण्डा मिले पछि गरुडा नगरपालिकाको ताल्चा खोल्यो

माघ २२ गते, रौतहट ।एक महिनाको लामो तलाबन्दी पछि रौतहटको गरुडा नगरपालिकाको भागबण्डा मिले पछि...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज चिनी कारखानामा अर्बौको सम्पत्ति हिनामिना

पर्सा,२२ माघ I वीरगञ्ज चिनी कारखानाको अर्बौको सम्पत्ति हिनामिना भएको पाइएको छ । कारखानाको ५०...  विस्तृतमा

  • Wartman Kal Dainik

बारामा गाँजाको झाेला फालेर चालक फरार

रौतहट,२२ माघ I प्रहरीले बारामा अन टेस्ट मोटरसाइकलबाट गाँजा बरामद गरेको छ । सुवर्ण गाउँपालिका...  विस्तृतमा

  • Wartman Kal Dainik

आयोगको विज्ञप्तिले कतै खुशियाली त कतै रोदन

रौतहट,२१ माघ। राष्ट्रिय मानवअधिकार आयोगले गौर नरसंहारमा दोषीहरुलाई कारवाहीको सिफारिस...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडामा खसीको मासु प्रतिकिलो ९५० रुपैयाँभन्दा बढीमा बिक्री गर्नेलाई जरिबाना

रौतहट,२१ माघ। रौतहट जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा नगरपालिका-४ गरुडा बजारमा खसीको...  विस्तृतमा

  • Wartman Kal Dainik

३४ लाख रुपैयाँ बराबरको प्याज र खुद्रा सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

बारा, २१ माघ। जिल्ला प्रहरी कार्यालय बाराले ३४ लाख रुपैयाँ बराबरको प्याज र खुद्रा सामान...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस