समाचार

महोत्तरीमा बुधबार देखी दस दिन सम्मको लागी निशेधाज्ञा

धर्मेन्द्र कुमार यादव–महोत्तरी,महोत्तरीमा बुधबार देखि दस दिन सम्मको लागी निशेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र (डीसीसीएमसी) महोत्तरीले जिल्लाभरी निशेधाज्ञा गर्ने निर्णय गरेको छ। वैशाख २२ गते देखि ३१ गते राति १२ बजे सम्म ९ दिनको लागी निशेधाज्ञा जारी गर्ने निर्णय गरेको...  विस्तृतमा

  • Wartman Kal Dainik

कोरोना भाइरसको परीक्षण बाराको सदरमुकाम कलैयामै आज देखि सुरु

दिपेन्द्र जयसवाल,बारा । बैशाख १९ कोरोना भाइरसको परीक्षण बाराको सदरमुकाम कलैयामै आज देखि...  विस्तृतमा

  • Wartman Kal Dainik

मास्क नलगाउने मनिसहरुलाई कारवाही

रौतहट । बैशाख १९ गतेमास्क नलगाउने मनिसहरुलाई कारवाही रौतहट प्रहरीले कार्यवाही गरेको छ । आज...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहिरयामा नाला ढलानको शिलान्यास

रौशन चौधरी । रौतहट । बैशाख १९ गतेरौतहट जिल्लाको कटहिरया नगरपालिकामा नाला ढलानको शिलान्यास...  विस्तृतमा

  • Wartman Kal Dainik

सिमावर्ती नाकामा शसस्त्र प्रहरी द्वारा सुरक्षा व्यवस्था कडा, बाटोमा हिडने सर्बसाधारण लाई माक्स दिदै

राजेन्द्र महतो । लहान, बैशाख १९ गते ।कोरोना भाइरस महामारी बढदै जादा सिरहाको दक्षिण सिमावर्ती...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको कटहरिया नगरपालिकाले जारी गरेको सुचनाको अबज्ञा गर्दै कटहरियमा हाट बजार लागेको छ ।

सागर संगम ठाकुर । रौतहट बैशाख १९ गतेकटहरिया नगरपालिकाले गएकोे १७ गते जारी गरिएको बिज्ञप्तीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

मालपोत कार्यालय गौरले बार अनुसार सेवा दिने

वर्तमानकाल समाचारदाता । रौतहट १९ बैशाख ।रौतहटमा कोरोना संक्रमण दर बढ्ने क्रम जारी रहेका...  विस्तृतमा

  • Wartman Kal Dainik

बागमतिमा आइतबार कोरोना बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । १९ बैशाख ।रौतहटको बागमतिमा आइतबार कोरोना बिरुद्ध सचेतना...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा सोमबार सुनचादी ब्यावसायी पनि बन्द हुने

वर्तमानकाल समाचारदाता । रौतहट ।१९ बैशाखरौतहटमा सोमबार सुनचादी ब्यावसायी पनि बन्द हुने भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटका ९ सहित आइतबार ११ जनामा कोरोना पुष्टि

उपेन्द्र गोले । रौतहट । १९ बैशाखरौतहटमा आइतबार ११ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

विश्व प्रेस स्वतन्त्रता दिवस

आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । प्रेस स्वतन्त्र हुनुपर्दछ भन्नुको अर्थ हो प्रेसमाथि...  विस्तृतमा

  • Wartman Kal Dainik

लिच्छवि र रौतहट

सञ्जय साह ‘मित्र’शीतल गिरीले रौतहटमा मानिसको बसोबास ई.पू. १००० तिर अर्थात् करिब ३१०० वर्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

कोरोना संक्रमण बढ्दै गएपछि रौतहटको स्थानीय तहहरू धमाधम बन्द

धर्मेन्द्र कुमार साह १९ बैशाख २०७८कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटका स्थानिय...  विस्तृतमा

  • Wartman Kal Dainik

इन्सपेक्टर साह लाई गरियो विदाई

राजेन्द्र महतो । सिरहा । बैशाख १७ गतेइन्सपेक्टर अरविन्द कुमार साह लाई विदाई गरिएको छ । विगत...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा शनिबार २१ जनामा कोरोना पुष्टि

वर्तमानकाल समाचारदाता । रौतहट । बैशाख १९ गतेरौतहटमा शनिबार २१ जनामा कोरोना पुष्टि भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

अझ कति लापरवाह बन्ने ?

बैशाख १९ गते अहिलेको समय भगवान भरोसे बितिरहेको छ । जसलाई जहाँ र जसरी मन लागेको निस्किइरहेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपालको राजनीतिमा इमान्दारीको सङ्कट— विश्वराज अधिकारी

बैशाख १९ गतेनेपालको ताजा राजनीति अहिलेअति रोचक हुन पुगेकोछ। लाग्छ कुनै ड्रामा भइरहेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय युवा सङ्घ नेपाल,कञ्चनरुप नगर कमिटीद्वारा मास्क वितरण

नवीन यादव । सप्तरी । वैशाख १७ गते कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेकपा एमालेको...  विस्तृतमा

  • Wartman Kal Dainik

गौर अस्पतालको ओपिडी र इलेक्टीभ सेवा बन्द,चौतर्फि विरोध

आरके श्रीवास्तव । रौतहट । बैशाख १७ गतेरौतहट सदरमुकाम गौर स्थित रहेको गौर अस्पतालले ओपिडि...  विस्तृतमा

  • Wartman Kal Dainik

महोत्तरीका विभिन्न स्थानमा बली चढाउनमा रोक, अटेरी गर्नेलाई १ महिना जेल

धर्मेन्द्र कुमार यादव । महोत्तरी । बैशाख १७ गतेविश्व व्यापीरुपमा माहामारीको रुपमा फैलिएको...  विस्तृतमा

  • Wartman Kal Dainik

अन्तर्राष्ट्रिय श्रमिक दिवस—सम्पादकीय

वैशाख १८ गतेविश्वका मजदुरहरु एक हौँ भन्नु नै अन्तर्राष्ट्रिय मजदुर दिवसको सान्दर्भिकता हो ।...  विस्तृतमा

  • Wartman Kal Dainik

खेसरहियाकी नेटुनियाँ माई— सञ्जय सुदामा

वैशाख १८ गतेमान्छे सपना देख्छन् । सपना देख्नु प्राकृतिक कुरा हो । सुतेपछि मान्छेलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

लगन र मौसम—सम्पादकीय

बैशाख १७ गतेअहिले विवाहको लगन छ । तराई मधेसमा के कुराप्रति सर्वसाधारणको विश्वास छ भने जब लगन...  विस्तृतमा

  • Wartman Kal Dainik

चाहेर पनि नसकिने – खुसी–जी. सी. हरि

बैशाख १७ गतेयो दुनियाँ बडो अचम्मको छ । यहाँ भएका सम्पूर्ण चिजबिज चाहे जैविक होऊन् चाहे अजैविक...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीको एक वडाध्यक्षको दादागिरी,मदिराको नशामा युवाहरू माथि कुटपिट गरेको भन्दै उनी विरुद्ध उजुरी

नवीन यादव । राजविराज । सप्तरी । बैशाख १६ गतेजिल्लाको रुपनी गाउँपालिका वडा न।१ का वडा अध्यक्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस