मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ९:४५
१२ मंसिर २०८३ शनिबारराति ९:४५ Saturday, November २८, २०२६

कोरोना संक्रमण बढ्दै गएपछि रौतहटको स्थानीय तहहरू धमाधम बन्द

शेयर००
Listen to this article
1 min listen · 107 words0:00 / 1:00
0:00
1:00


धर्मेन्द्र कुमार साह १९ बैशाख
२०७८कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटका स्थानिय तहहरु धमाधाम बन्द हुन् थालेको छ िआइतवार रौतहटको गौर , राजापुर , गढिमाई लगायतका नगरपालिकाहरुले सुचना जारि गर्दै कार्यालयको आन्तरिक र अति आवस्यक बाहेकका सम्पुर्ण सेवा अर्को सुचना नहुन्जेल सम्मको लागि स्थगन गरिएको जनाएको छ िपालिकाहरुले कोरोना संक्रमणको डर उच्चतम बिन्दुमा पुगेको तथा केहि कर्मचारीहरुमा कोरोना संगै मिल्दो जुल्दो लक्षण देखिएकोले कार्यालय बन्द गरिएको जनाएको छ ियस अघि चंद्रपुर , कटहरिया र माधव नारायण नगरपालिकाले समेत आ आफ्नो कार्यालयको सेवा बन्द गरेको थियो िसो पालिकाहरुले नगर क्षेत्र भित्र लाग्ने हाट बजारलाई पनि बन्द गर्न भनिसकेको छ िजिल्लाका सम्पर्ण शैक्षिक संस्थान पजिले देखिने बन्द रहेको छ
ि

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in