समाचार

रौतहट प्रहरीले लागु औषध सहित २ जना मानिस पक्राउ

वर्तमानकाल समाचारदाता । रौतहट । फागुण २० गतेरौतहट प्रहरीले लागु औषध सहित २ जना मानिसलाइ पक्राउ गरेको छ । बुधवार बिहान ८ बजेको समयमा जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मीपुर स्थितमा यस जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी चौकी लक्ष्मिपुर बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीको बलरामा सडक ढलान कार्य सम्पन्न

संजय सुदामा । सर्लाही । फाल्गुन २० गतेसर्लाही जिल्लाको बलरा नगरपालिकाको वडा नम्बर १०...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाली कांग्रेसले नै देशलाई निकास दिन्छ ः सभापति देउवा

वर्तमानकाल समाचारदाता । रौतहट । फागुण २० गतेपुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका...  विस्तृतमा

  • Wartman Kal Dainik

महायज्ञ र मेलाप्रतिको आकर्षण—सम्पादकीय

रौतहट । फाल्गुन २० गतमानव विकास सूचकांकमा रौतहट निकै पछाडि छ । देशको करिब अन्तिम स्थानमा...  विस्तृतमा

  • Wartman Kal Dainik

विद्यालयमा छात्राहरू र मेन्सुरेसन प्याड—रेणु गुप्ता

रौतहट । फाल्गुन २० गतेमानव प्रकृतिको सुन्दर देन हो र छ ऊ एउटा उत्कृष्ट उपहार पनि । यसका आफ्नै...  विस्तृतमा

  • Wartman Kal Dainik

अन्तर्राष्ट्रिय बज्जिका यात्रा २ किशुनदयाल ‘श्रीकृष्ण’

रौतहट । फाल्गुन १९ गतेकरिब सबा एक बजे हामी शिवहर जिल्लाको सदरमुकाम शिवहर बजारमा पुग्दछौं ।...  विस्तृतमा

  • Wartman Kal Dainik

बोली मात्र होइन सोच बदलौँ —रेणुका जि सी

रौतहट । फाल्गुन १९ गते बोलिसक्दा ’ भाइरल ’ बनिने अहिलेको समयमा हातमा माइक समातेर हाउभाउ सहित...  विस्तृतमा

  • Wartman Kal Dainik

जनता आवासको लागि जमुनिया ,बडेडवा र कर्कचमा एकै साथ गरियो शिलान्यास

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुण १८ गतेप्रदेश २ को सरकारले अन्य जिल्ला सहित रौतहटमा...  विस्तृतमा

  • Wartman Kal Dainik

राजा जनकको वंश ः अघि र पछि – सञ्जय साह मित्र

रौतहट । फाल्गुन १७ गतेअयोध्याका राजा दशरथको समयमा मिथिला अथवा विदेहका राजा जनक थिए । जनकलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

देवाहीगोनाहीमा बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गतेदेवाही गोनाहीमा बाल अतिरिक्त क्रियाकलाप तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

गढिमाइ नपाको सराहनिया कार्य, आर्थिक मसान्तसम्मको तलव गर्यो भुक्तानी

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गतेरौतहटमा भएको १८ स्थानीय तह मध्ये कर्मचारीलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

गौरमा बालअधिकार संरक्षण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गतेरौतहट जिल्लाको सदरमुकाम गौरमा बालअधिकार...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा प्रहरीले गर्यो अबैध घरेलु मदिरा नष्ट

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गतेगरुडा प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

ईप्रका कटहरियाको नयाँ इन्चार्जको रुपमा कुर्मीको आगमन,अन्सारीलाई गरियो विदाई

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गतेइलाका प्रहरी कार्यालय कटहरियाको नयाँ...  विस्तृतमा

  • Wartman Kal Dainik

बारा आदर्श कोतवालको श्रीराम चरित्र मावि मा अध्ययनरत विद्यार्थीहरु आन्दोलित

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गतेबाराको आदर्श कोतवाल गाउँपालिकामा रहेको...  विस्तृतमा

  • Wartman Kal Dainik

परिवार दलले गरे कावरिया बाबाहरुलाई बिदाई तथा सम्मान

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गतेबाराको देवताल गाउँपालिका वडा न ४ ब्रहमबाबा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ गरे बरामद

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गतेरौतहटबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको...  विस्तृतमा

  • Wartman Kal Dainik

मौलापुरमा नेपाली काँग्रेसको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गतेरौतहट जिल्लाको मौलापुर नगरपालकिामा नेपाली...  विस्तृतमा

  • Wartman Kal Dainik

समाजिक संजालको दुरुपयोग गर्ने जो – कोही माथि कारवाही गर्ने – प्रजिअ ईन्द्र देव यादव

स्मिथ रजक । गौर । फाल्गुन १७ गतेरौतहटको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले समाजिक...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट प्रहरीद्वारा भन्सार छलीका सर–सामानहरु भन्सार कार्यालय चलान

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गतेजिल्ला प्रहरी कार्यालय रौतहटद्वारा भन्सार...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको प्रसौनी गाउँपालिकामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । बारा । फाल्गुन १६ गतेबाराको प्रसौनी गाउँपालिकामा आयोजित खुल्ला...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीको धन्कौलमा कमसल निमार्ण सामग्री प्रयोग भएको भनी बिरोध

वर्तमानकाल समाचारदाता । सर्लाही । फाल्गुन १६ गतेसर्लाही जिल्लाको धन्कौल गाँऊपािलका वडा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको चन्द्रपुरमा रविदासको ६ सय ४४ औं जन्मोत्सव समारोह सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गतेरौतहटको चन्द्रपुरमा विशाल सभा सम्पन्न भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

तरूण दल रौतहटको विस्तारित बैठक सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गतेतरूण दल रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस