समाचार

फतुवा विजयपुर ९ मा खेलकुद सामग्री वितरण

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गतेरौतहट जिल्लाको उतरीभेग फतुवाविजयपुर नगरपालिकामा खेलाडीहरू लाई खेलकुद सामग्री वितरण गरिएको छ । फतुवा बिजयपुर नगरपालिका ९ को युवाहरुलाइ खेलकुद सामाग्री वडा सदस्य केदारनाथ पौडेलले बितरण गर्नु भएकोमा स्थानीय पप्पु यादवले जानकारी गराउनु भएको हो । सो अवसर...  विस्तृतमा

  • Wartman Kal Dainik

राज्य मन्त्री योगेन्द्र यादवद्धारा रौतहटमा एक धर्मशालाको शिलान्यास

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गतेप्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा सवारी साधन पार्किङको सुविधा नहुदा अव्यवस्थित पार्किङका कारण दुर्घाटनाको जोखिम बढदै

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गतेरौतहटका बजार क्षेत्रमा पार्किङका लागि उचित...  विस्तृतमा

  • Wartman Kal Dainik

गढीमाईको समनपुरमा नेकपाको एकता अभियान कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गतेरौतहटको गढीमाई नगरपालिका समनपुरमा नेकपाको...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियामा मानवसेवा धर्म सेवा समितिद्धारा प्रवचन कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गतेरौतहटको कटहरियामा मानवसेवा धर्म सेवा...  विस्तृतमा

  • Wartman Kal Dainik

स्वतन्त्र मूल्य निर्धारणले उपभोक्ताहरूको हित गर्छ – विश्वराज अधिकारी

रौतहट । फाल्गुन १६ गते उदार अर्थ तन्त्र एवं खुला बजार व्यवस्थमा वस्तु एवं सेवाहरूको मूल्य...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रेस संगठन नेपालको रौतहट जिल्ला कार्य समिति गठन

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १५ गतेरौतहटमा प्रेस संगठन नेपालको जिल्ला कार्य...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको कटहरियामा तिन महिने सिलाई कटाई तालिम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १५ गतेघरेलु तथा साना उधोग कार्यालय रौतहटको आयोजनामा...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रदेश २ का ८० विद्यालयमा नर्स रहने

वर्तमानकाल समाचारदाता । जनकपुरधाम । फाल्गुन १५ गतेप्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गुजरामा रक्तदान कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १५ गतेरौतहटको गुजरा नगरपालिकामा शुक्रबार रक्तदान...  विस्तृतमा

  • Wartman Kal Dainik

गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारीको सरुवा

वर्तमानकाल समाचारदाता । बारा । फाल्गुन १५ गतेगृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला...  विस्तृतमा

  • Wartman Kal Dainik

निजगढका मेयर खनालद्धारा अति बिपन्न र अल्पसंख्यक विद्यार्थीहरूलाई निशुल्क शिक्षा दिने घोषणा

वर्तमानकाल समाचारदाता । बारा । फाल्गुन १५ गतेनिजगढ नपामा मेयर सुरेश कुमार खनालले अति बिपन्न...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल लेखापढि तथा कानुन ब्यवसायी एसोसिएसन बाराको बैठक सम्पन्न

वर्तमानकाल समाचारदाता । बारा । फाल्गुन १५ गतेनेपाल लेखापढि तथा कानुन ब्यवसायी एसोसिएसन...  विस्तृतमा

  • Wartman Kal Dainik

धन्य ! रोली र नचिकेत – सञ्जय सुदामा

सुदामा, सर्लाही । फाल्गुन १५ गते “गरि काव्य सुधा रस पान अरेगर मानव जीवन सार्थक रे”यो कवितांश...  विस्तृतमा

  • Wartman Kal Dainik

देवताल गाँउपालिकामा एक करोड १२ लाखको लागतमा नव निर्मित भवनको उदघाटन

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १५ गते बाराको देवताल गाउँपालिकाले सात कठ्ठा...  विस्तृतमा

  • Wartman Kal Dainik

जिप्रका रौतहटमा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १५ गतेजिल्ला प्रहरी कार्यालय रौतहटमा बढुवा भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

ईप्रका गरुडामा कार्यरत एक जना प्रहरी हवल्दार पदबाट प्र. स.नि. पदमा बढुवा तथा पदस्थापन

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १५ गतेईलाका प्रहरी कार्यालय गरुडामा कार्यरत एक जना...  विस्तृतमा

  • Wartman Kal Dainik

गुजरा नपाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा जयसवाललाई पदभार ग्रहण

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १५ गतेरौतहट जिल्लाको गुजरा नगरपालिकाको निमित्त...  विस्तृतमा

  • Wartman Kal Dainik

बृन्दावन नपामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १५ गतेरौतहटको बृन्दावन नगरपालिकामा नगर स्तरीय...  विस्तृतमा

  • Wartman Kal Dainik

हिंसाका चपेटामा बालिका र किशोरी – रेणुका जिसी

रौतहट । फाल्गुन १३ गतेकक्षामा प्रथम हुँदै गरेकी छोरीको ७,८ कक्षा तिर पुग्दा पढाई खस्किदैँ...  विस्तृतमा

  • Wartman Kal Dainik

अधुरो बिकासले जनता कसरी सन्तुष्ट हुन्छन त ? – वडा अध्यक्ष प्रत्यासी सम्शुुदिन आलम

रौतहट । फाल्गुन १४ गतेवर्तमानकाल दैनिकको आजको अन्तरवार्ताका लागि हाम्रा अतिथि हुनुहुन्छ...  विस्तृतमा

  • Wartman Kal Dainik

के मानव श्रेष्ठ प्राणी हो त ? – जिसी हरि

रौतहट । फाल्गुन १४ गतेअस्तित्वमा मानिस आउनुभन्दा पहिले श्रेष्ठ प्राणी कसलाई भनिन्थ्यो...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा मनाइयो निधीकोे ९९ औ जन्मजयन्ति

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १४ गतेरौतहट जिल्लाकोे चन्द्रपुरमा महेन्द्र नारायण...  विस्तृतमा

  • Wartman Kal Dainik

गढिमाइमा नेकपा ओली समूहको वडा कमिटी गठन

वर्तमानकाल समाचारदाता । गढीमाई । फाल्गुन १४ गतेरौतहट जिल्लाको गढिमाइ नगरपालिकामा नेकपा ओली...  विस्तृतमा

  • Wartman Kal Dainik

गौरमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्धघाटन

वर्तमानकाल समाचारदाता । गौर । फाल्गुन १४ गतेरौतहट जिल्लाको सदरमुकाम गौरमा भूमि सम्बन्धी...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस