समाचार

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अब हप्ताको दुई दिन पिसिआर चेक हुने

दिपेन्द्र जयसवाल,बारा जेठ १३बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अब हप्ताको दुई दिन पिसिआर चेक हुने भएको छ । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले दुई दिन पिसिआर चेक गर्न थालेको हो ।यसअघि शुक्रबार मात्र चेक हुदै आएको पिसिआर अब मंगलबार पनि हुने भएको छ । कोरोनासंग...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगंज सिटी रोयेल युवा क्लबद्वारा दोस्रो दिन पनि निःशुल्क भोजन वितरण

पवन प्रसाद साह बीरगन्ज, २३ जेष्ठ ।दोस्रो लहरको कोरोनाभाइरस संक्रमणका कारण वीरगंजमा...  विस्तृतमा

  • Wartman Kal Dainik

आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा सिरहाका पत्रकारलाई स्वास्थ सामग्री प्रदान

राजेन्द्र लहान जेठ १३ गते ।प्रदेश २ सरकार अन्तर्गतको आमसञ्चार प्राधिकरण र मिडिया...  विस्तृतमा

  • Wartman Kal Dainik

त्रिपन्न लाख असी हजार रकमसहित हुण्डी कारोबार गर्ने मानिसहरू पक्राउ

पवन प्रसाद साह वीरगञ्जरजेठ १३ गतेसूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला बारा...  विस्तृतमा

  • Wartman Kal Dainik

भंसार छली ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडाहरु बरामद गरेको भंसार कार्यालय बुझाइयो।

पवन प्रसाद साह वीरगञ्जरजेठ १३गतेसूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति...  विस्तृतमा

  • Wartman Kal Dainik

शनिबारसम्म सतर्क रहन जिल्ला प्रशासन कार्यलय रौतहटको अनुरोध ।

उपेन्द्र गोले रौतहट १३ जेठ ।जिल्ला प्रशासन कार्यालय रौतहटले आम नागरिकहरुलाई सचेत रहन अनुरोध...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा मतदाता नामवालीमा दर्ता कार्य स्थगन

उपेन्द्र गोले रौतहट १३ जेठ ।निर्वाचन आयोग रौतहटले मतदाता नामावली दर्ता कार्य स्थगन गरेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको कटहरियामा चोरीको घटना बढ्दै

उपेन्द्र गोले रौतहट १३ जेठ ।रौतहटको कटहरिया नगरपालिकामा दिनप्रतिदिन चोरको बिगबिगी बढ्दै...  विस्तृतमा

  • Wartman Kal Dainik

कोरोना संक्रमण बाट सिरहामा थप ५ जनाको मृत्यु

हरि ऋषि लहान जेठ १३ गते।कोभिड १९ सङ्क्रमणका कारण सिरहामा पछिल्लो २४ घण्टामा थप पाँच जनाको...  विस्तृतमा

  • Wartman Kal Dainik

रुपन्देही युवा समुहद्धारा १३ घरपरिवारलाई राहत बितरण

उर्मिला यादव यात्री जेठ १२ गते सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रुपन्देही युवा समुहले...  विस्तृतमा

  • Wartman Kal Dainik

दाङमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेल सवार गाडी दुर्घटना

वर्तमानकाल जेठ १२ गते । दाङ ।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सवार...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सामा डिएसपी कार्कीको दादागिरी, मेडिकलका कर्मचारीलाई पनि धमा(धाम कुटे

रेयाज मिया जेष्ठ १२ वीरगंज)वीरगंजमा डिएसपी कार्कीको दादागिरी सेलिमा मेडिकलका कर्मचारीलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

स्वास्थ्य सामग्रीको वितरण

अहिले सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विभिन्न क्षेत्रबाट स्वास्थ्य सहयोग...  विस्तृतमा

  • Wartman Kal Dainik

नागरिकता अध्यादेशको औचितयःश्रीमन नारायण

मधेशका मुद्धालाइ सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाइ सरकारमा जान राजनितीक आधार प्रदान...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको शिवनगरमा नागरिकता अध्यादेशको पक्षमा प्रदर्शन

उपेन्द्र गोले रौतहट १२ जेठ ।रौतहटको गरुडामा रौतहट नागरिकद्धारा नागरिकता अध्यादेशको पक्षमा...  विस्तृतमा

  • Wartman Kal Dainik

बाराको निजगढका युवाहरुको एक समुहले प्रशसंनीय काम

दिपेन्द्र जयसवाल,बारा जेठ १२ गतेबाराको निजगढका युवाहरुको एक समुहले प्रशसंनीय काम गरेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

कोरोना संकट व्यवस्थापन समिति महोत्तरीलाई २५ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

धर्मेन्द्र कुमार यादव( महोत्तरी, जेठ १२ गते रमहोत्तरीमा जिल्लामा रहेका कोरोना संकट...  विस्तृतमा

  • Wartman Kal Dainik

कपिलबस्तुमा ब्राउन सुगर सहित २ जना पक्राउ

नारद कोहार कपिलबस्तु, जेठ १२कपिलबस्तुको मायादेवी गाँउपालिका ३ फुलिकाबाट लागूऔषध ब्राउन...  विस्तृतमा

  • Wartman Kal Dainik

बारा प्रहरीले पथलैया चोक स्थित तेल ट्याङ्करबाट आज २ सय १८ किलो लागुु औषध गाँजा बरामद

दिपेन्द्र जयसवाल,बारा जेठ १२बारा प्रहरीले पथलैया चोक स्थित तेल ट्याङ्करबाट आज २ सय १८ किलो...  विस्तृतमा

  • Wartman Kal Dainik

जसपामा कार्यकारिणी खरिद विक्री, ठाकुर महतो पक्षले आफना पक्षमा आउनेलाई तोके ५० लाख ।

ओम प्रकाश , जेष्ठ १२ गते ।जनता समाजवादी पार्टीमा आधिकारिकताको बिवाद बढदै गएको बेला पार्टीको...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा कोरोनाबाट ८६ जनाको मृत्यु, २३८ जना भए निको, कुल संक्रमित १०३२ ।

ओम प्रकाश यादव जेठ १२ गते, रौतहट ।रौतहटमा कोरोना संक्रमणका कारण अहिलेसम्म ८६ जनाले ज्यान...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटका थप एक साता जेठ १९ गतेसम्म निषेधाज्ञा जारी

उपेन्द्र गोले रौतहट १२ जेठ ।रौटहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चौथो पटक थप एक साता...  विस्तृतमा

  • Wartman Kal Dainik

पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना , ६ जनाको मृत्यु ।

उपेन्द्र गोले रौतहट १२ जेठ ।पछिल्लो २४ घण्टामा रौतहटमा २६ जनामा कोरोना पुष्टि भएको छ । बुधबार...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको चन्द्रपुर कोरोना अस्पतालमा २८ थान अक्सिजन हस्तान्तरण

उपेन्द्र गोले रौतहट १२ जेठ ।रौतहटको चन्द्रपुरमा रहेको अस्थायी कोरोना अस्पतालमा साझा...  विस्तृतमा

  • Wartman Kal Dainik

महात्मा बुद्ध र शान्ति / रेनु गुप्ता जेठ १२ गते

अहिले विश्वमा शान्तिको सन्देश दिने मुख्य महापुरुषको नाम आउँदा गौतम बुद्धलाई नै सबैभन्दा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस