समाचार

रौतहटमा चक्कु प्रहार काण्ड,दुइ जना घाइते

वर्तमानकाल संवाददाता । रौतहट । फागुन १ गतेरौतहट जिल्लाको गौरमा चक्कु प्रहारबाट दुई युवक घाइते भएका छन ।गएराति गौर नगरपालिका ७ सिसवा टोलमा चक्कु प्रहार हुदा गौर १ का सुरेश दास र अनिल दास घाइते भएका हुन । गौर नपा ७ सिसवाकी एक महिलाको विषयमा विवाद हुदा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।श्रीमान वैदेशिक...  विस्तृतमा

  • Wartman Kal Dainik

ग्यास बिक्रेता संघ रौतहटको दोस्रो साधारणसभा सम्पन्न

स्मिथ रजक । रौतहट । फाल्गुन ०१ गतेग्यास बिक्रेता संघ रौतहटको दोस्रो साधारणसभा सम्पन्न भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

सुवर्ण गाउँपालिकामा मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न

अमरेस कुमार पाण्डेय। बारा । फाल्गुन ०१ गते बारा जिल्लाको सुवर्ण गाउँपालिकामा मेयर कप...  विस्तृतमा

  • Wartman Kal Dainik

इशनाथमा भेटियो नवजात शिशुको शव

वर्तमानकाल संवाददाता । रौतहट । फागुन ०१ गतेरौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा एक...  विस्तृतमा

  • Wartman Kal Dainik

गुजरामा अधुरो भवन निर्माण गर्नको लागि उपभोक्ता समिति गठन

वर्तमानकाल संवाददाता । रौतहट । फागुन १ गतेभवन निर्माण गर्नको लागि उपभोक्ता समिति गठन गरिएको...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरीमाथी आक्रमण गर्न लगाएको आरोपमा वडाध्यक्ष कुशवाहा पक्राउ पछि रिहा

वर्तमानकाल संवाददाता । रौतहट । फागुन १ गतेरौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नम्वर ७ का...  विस्तृतमा

  • Wartman Kal Dainik

बंशीराम अनाथलयमा न्यानो कम्बल वितरण

वर्तमानकाल संवाददाता । गरुडा । फागुन ०१ गते रौतहट जिल्लाको गरुडा बजारमा रहेको बंशीराम...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको कटहरीयामा नेपाली काँग्रेसको क्षेत्रिय भेला सम्पन्न

वर्तमानकाल संवाददाता । कटहरिया । फागुन ०१ गतेरौतहटको कटहरीयामा नेपाली काङ्ग्रेस क्षेत्रिय...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारले दिवा खाजाको व्यवस्था गरेसँगै रौतहटको सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या बढदै

वर्तमानकाल संवाददाता । फतुवाविजयपुर । माघ ३० गतेसरकारले दिवा खाजाको व्यवस्था गरेपछि...  विस्तृतमा

  • Wartman Kal Dainik

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले गरे वृहत् राहत वितरण तथा विधालय भवनको शिलान्यास

वर्तमानकाल संवाददाता । रौतहट । माघ ३० गतेराष्ट्रिय मुस्लिम आयोगको पहलमा रौतहट जिल्लाको...  विस्तृतमा

  • Wartman Kal Dainik

नयाँ उद्यमी सृजना गर्ने उदेश्यले यमुनामाईमा उधमशिलता विकास तालिम दियो

वर्तमानकाल संवाददाता । रौतहट । माघ ३० गतेयमुनामाई गाउँपालिकामा उधमशिलता विकास तालिम...  विस्तृतमा

  • Wartman Kal Dainik

सरस्वती पुजाको नाउँमा शुल्क वा चन्दा नअसुल्न जिल्ला प्रशासनको अनुरोध

वर्तमानकाल संवाददाता । रौतहट । माघ ३०गतेसरस्वती पूजाको नाउँमा शुल्क वा चन्दा नअसुल्न जिल्ला...  विस्तृतमा

  • Wartman Kal Dainik

माधोपुरका वडा सचिव शर्माको गरियो विदाई, शर्माको ठाउँमा उमेश यादव आउँदै

वर्तमानकाल संवाददाता । रौतहट । माघ ३० गतेरौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरका वडा सचिव...  विस्तृतमा

  • Wartman Kal Dainik

महेन्द्र र योगेन्द्रबाट टिका लगाएर कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित सयौंजना जसपामा गरे प्रवेस

वर्तमानकाल संवाददाता । रौतहट । माघ २९ गतेरौतहटमा आज ठुलो संख्यामा नेपाली कांग्रेस परित्याग...  विस्तृतमा

  • Wartman Kal Dainik

माधव प्रचण्ड समूहको रौतहट नेकपा टोली काठमाण्डौ प्रर्दशनमा सहभागी

वर्तमानकाल संवाददाता । रौतहट । माघ २८ गते प्रधानमंत्री केपी शर्मा ओलिको अलोकतांत्रिक र...  विस्तृतमा

  • Wartman Kal Dainik

इशनाथमा गरियो सडक ढलानको शिलान्यास

वर्तमानकाल संवाददाता । रौतहट । माघ २९ गतेरौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा सडक...  विस्तृतमा

  • Wartman Kal Dainik

चोरी बाइक प्रहरीले लगायो सवारी धनिको जिम्मा

वर्तमानकाल संवाददाता । रौतहट । माघ २८ गतेगरुडा प्रहरीले चोरी मोटरसाइकिल बरामद गरिे धनिको...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरीले फरार प्रतिवादीलाइ गर्यो पक्राउ

वर्तमानकाल संवाददाता । माघ २९ गतेरौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला...  विस्तृतमा

  • Wartman Kal Dainik

वृन्दावनले सयौं जनालाइ दिइयो रोजगारी

वर्तमानकाल संवाददाता । रौतहट । माघ २९ गतेरौतहट जिल्लाको वृन्दावन नगरपालिकाले एक सय जना...  विस्तृतमा

  • Wartman Kal Dainik

माधवनारायणको माधोपुर बजारमा गरियो सरसफाई

वर्तमानकाल दैनिक संवाददाता । रौतहट । माघ २९ गते रौतहटको माधवनारायण नगरपालिकाका मेयर...  विस्तृतमा

  • Wartman Kal Dainik

बृन्दावनमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं व्यक्ति काँग्रेसमा पार्टि प्रवेश

वर्तमानकाल संवाददाता । रौतहट । माघ २८ गतेरौतहटको वृन्दावन नगरपालिकामा विभिन्न पार्टी...  विस्तृतमा

  • Wartman Kal Dainik

संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु हुँदै

२८ माघ, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट पुनः बहस सुरु हुँदैछ । न्यायाधीश...  विस्तृतमा

  • Wartman Kal Dainik

स्मृति टावरको शिलान्यास विषयमा काँग्रेस नेता यादवको आपत्ति

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेरौतहटको सदरमुकाम गौर स्थित रहेको बिपि कोईरालाको...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियाको हर्षाहामा काँग्रेसको छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेकटहरियाको हर्षाहामा काँग्रेसको छलफल तथा भेटघाट...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया ८ पिप्रा पोखरियामा बाल संरक्षण समितीको घरदैलो कार्यक्रम सम्पन्न

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गतेरौतहट जिल्लाको कटहरिया नगरपालि अन्तर्गतको एक...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस