समाचार

गरुडाका नगर प्रमुख जैसवालद्वारा जिंगडियामा अपाङ्ग भवनको शिलान्यास

रमेश कुमार यादबजेठ २३,रौतहटरौतहट गरुडाको बसबिट्टी जिगडियामा अपाङ्ग भवनको शिलान्यास गरिएको छ ।जिल्लाको मध्यभाग तथा ब्यापारिक नगरी भनी चिनिने गरुडा नगरपालिकाको वार्ड नं.८ बसबिट्टी जिगडियामा एक कार्यक्रम बिच नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले अपाङ्ग भवनको शिलान्यास गर्नु भएको छ । चुनाबी...  विस्तृतमा

  • Wartman Kal Dainik

आफ्नो अधिकार मागेर होईन खोसेर लिनु पर्छ : राज्य मन्त्री आजाद

रमेश कुमार यादब जेठ २१, रौतहट । मधेस प्रदेशका सामाजिक, विकास राज्य मन्त्री शेख अबुल कलाम...  विस्तृतमा

  • Wartman Kal Dainik

गौर हत्याकाण्डको छानबिन माग गर्दै सर्वोच्चमा रिट दर्ता

रौतहट,२१ जेष्ठ। १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च...  विस्तृतमा

  • Wartman Kal Dainik

मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० राससका अध्यक्ष धर्मेन्द्र झालाई प्रदान

रौतहट ।जेठ २० गतेरौतहट जिल्लाको गरुडामा आयोजना गरिएको पत्रकार मनोज चौधरी स्मृति...  विस्तृतमा

  • Wartman Kal Dainik

जन्मसिद्धका सन्तानले आइतबारदेखि नागरिकता प्रमाणपत्र पाउने

रौतहट,२० जेष्ठ। नयाँ नागरिकता ऐन अनुसार आइतबारदेखि नागरिकता प्रमाणपत्र वितरण शुरू हुने भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

विद्यालयका शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल, अवस्था गम्भीर

रौतहट,२० जेष्ठ। मोरङ सुन्दरहरैचास्थित श्री माध्यमिक विद्यालयका लेखापाल जलेको अवस्थामा फेला...  विस्तृतमा

  • Wartman Kal Dainik

स्रोत नखुलेको रकमसहित सर्लाहीमा पाँचजना पक्राउ

रौतहट,१९ जेठ। प्रहरीले स्रोत नखुलेको रकमसहित सर्लाहीबाट पाँचजनालाई नियन्त्रणमा लिएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया नगरपालिका द्धारा नगरभरि लामखुट्टे मार्ने ओैषधी छर्ने कार्य सुरु

जेठ १९,रौतहटरौतहट जिल्लाको कटहरिया नगरपालिकाले लामखुट्टे मार्ने औषधी छर्ने कार्य सुरु...  विस्तृतमा

  • Wartman Kal Dainik

तराईका जिल्लामा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

रौतहट,१९ जेठ। मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गरुडामा नबिल बैंकको नयाँ शाखा संचालनमा

जेठ १८,रौतहटनबिल बैंकले बिहिबारदेखि गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि दुई...  विस्तृतमा

  • Wartman Kal Dainik

लिभिङ टुगेदरमा बस्ने पुरुषद्वारा महिलाको हत्या

रौतहट, १६ जेष्ठ। मधेशमा लिभिङ टुगेदरमा बस्दै आएका पुरषले महिलाको हत्या भएको घटना बाहिरिएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

महोत्तरीको एनएमबि बैंकमा लुटपाट

पवन कुमार उपाध्याय रौतहट,१६ जेष्ठ । महोत्तरीमा एनएमबी बैंकमा लुटपाट भएको छ। मंगलबार...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको धरहरीमा दुईवटा घरमा आगलागी १० लाख मुल्यबराबरकोे क्षति

सागर संगम ठाकुर रौतहट,जेठ १६ गतेरौतहटको देवाही गोनाही नगरपालिका वडा नंं.९ धरहरीमा हिजो...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा दुसाध समाजको क्षेत्रीय भेला सम्पन्न

राजेश पासवान। जेठ १३ गते।रौतहट । रौतहटमा दुसाध समाजको क्षेत्रीय भेला-२०८० कार्यक्रम...  विस्तृतमा

  • Wartman Kal Dainik
  • Wartman Kal Dainik

नगरपालिका भवन निर्माणका लागि मेयर यादवले गरे करोडौंको जग्गा दान

कृष्ण तिवारी रौतहट, १० जेठ। रौतहटको माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले...  विस्तृतमा

  • Wartman Kal Dainik

नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जनाविरुद्ध मुद्दा दर्ता

रौतहट, १० जेठ। जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले  नक्कली भुटानी शरणार्थी प्रकरणमा...  विस्तृतमा

  • Wartman Kal Dainik

काभा महिला भलिबल : भारतसँग हार्‍यो नेपाल

रौतहट, १० जेठ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कपमा किर्गिस्तान र...  विस्तृतमा

  • Wartman Kal Dainik

फुफूलाई हत्या गरी फरार अभियुक्तलाई ईप्रका गरूडाले १४ बर्ष पछि गरे पक्राउ

रौतहट जेठ ६ गते ।रौतहट स्थित ज्यान मुद्दाका एकजना फरार अभियुक्त लाई ईलाका प्रहरी कार्यालय...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियाका नगर प्रमुख जैसवालद्धारा बिधालयको दुई कोठे भवनको गरे शिलान्यास

रमेश कुमार यादबजेठ ०५,रौतहटरौतहट जिल्लाको बलिरामपुरमा दुई कोठे भवनको शिलान्यास गरिएको हो ।...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडाका नगर प्रमुख जैसवालद्धारा जनस्वास्थ्य प्रयोगशालाको उद्धघाटन

रमेश कुमार यादबजेठ ०३,रौतहटरौतहटको गरुडामा जनस्वास्थ्य प्रयोगशालाको उद्धघाटन गरिएको हो...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियाका नगर प्रमुख अजयप्रकाश द्धारा एकैदिन दुई वटा झुलुङ्गे पुलको शिलान्यास

जेठ ०३,रौतहटरौतहट जिल्लाको डुमरियामा एकै दिन दुई वटा झुलुङ्गे पुलको शिलान्यास गरिएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

नगरस्तरीय बजेटबाट सडक ढलान कार्यको गरुडाका नगर प्रमुख जैसवालद्धारा उद्धघाटन

रमेश कुमार यादबबैशाख १,रौतहटरौतहट जिल्लाको जयनगरमा सडक ढलना कार्यको उद्धघाटन गर्नु भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

जिप्रका रौतहटमा मिटरब्याजी बिरुद्ध उजुरीको चाङ्ग,२ सयभन्दा बढि नयाँ उजुरी दर्ता

रमेश कुमार यादबबैशाख २७,रौतहटअनुचित लेनदेन(मिटरब्याजी) विरुद्ध जिल्ला प्रशासन कार्यालयमा...  विस्तृतमा

  • Wartman Kal Dainik

रेशम चौधरीको मुद्दा फिर्ता लिन बाटो खुल्ने गरी सरकारले ल्यायो विधेयक

२८ वैशाख, काठमाडौं । सरकारले टिकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस